सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीज्यू GEN Z आन्दोलन पछिको अन्तरिम प्रधानमन्त्री हुनुभएको ऐतिहासिक क्षणमा हार्दिक बधाई तथा शुभकामना! देशलाई स्थायित्व र सुशासनको बाटोमा अघि बढाउन सबै क्षेत्र समेटिएको चुस्त मंत्रिमंडल गठन गरि समयमै निर्वाचन सम्पन्न गर्नु होला!
कुनै ब्यक्तिले आफ्नो सम्पत्ति कुनै अमूक पार्टी, ब्यक्ति वा संस्थालाई दान, दातव्य, उपहार दिन्छ वा आफ्नो सम्पत्ति खोलामा फ्याल्छ भनेपनि दुनियाको टाउको दुखाई किन??? अनावश्यक जनताको दिमागमा भ्रम नछरौ,,,,,!!!
साउथ ईण्डियन फिल्मको भिलेन जस्तो ठगलाई धर्म गुरु मानेर पॅूजा गर्ने हामी! न त बोलीमा मिजास छ,न त भावपरक शव्दको प्रयोग छ,उत्तेजित बोली,भडकाव व्यवहार! हैट हामी नेपाली जसरी पनि लुटिन तयार छौ!भावनामा बग्न कहिल्यै छाड्दैनौ!यसैले होला नेपालीहरुमा आफ्नै मौलिकता छ भनेको!!
#जयहोस#नेपालीको
मधेश प्रदेशका हालका नेताहरु मध्ये आशालाग्दा नेता, प्रखर बिचारक #osho का अनुयायी, बौद्धिक व्याक्तित्व माननिय डा. चन्द्र किशोर राउत @drckraut संग मिति २०८१/०३/१० गते सोमवार वालुवाटार एरियामा भेंट हॅुदा कैद गरिएको तस्वीर। साथमा छोरा डा. विश्व वन्धु निरौला।