कुलमान घिसिङले बिद्युत प्राधिकरणमा क्रान्ति गरे, त्यसमा उनलाई सम्मान छ । अब उनलाई त्यही ठाउँमा जिम्मा दिनु भन्दा घाटा लागेका नेपाल वायुसेवा निगम, भृकुटी कागज उद्योग, हेटौडा कपडा उद्योग जस्ता संस्थानको जिम्मेवारी दिएर अगाडी बढनुपर्छ ताकी ति संस्थानहरुमा पनि क्रान्ति होस ।