समाजमा यतिको बौद्धिक ब्यक्ति भयो भने देश र समाज भन्न धेरै समय लाग्दैन। सुन्न ओ झोले काला कांग्रेस ,चैते कम्युनिस्ट र बिहान बिहान संजाल तिर कुकुर जस्तो एकोहोरो भुक्ने दलका झोले पत्रुकारहरु ज्ञान लिएको स्वास्थ्यको लागि धेरै राम्रो।
I QUIT !
मैले पार्टी छोडेँ !
कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो । यो स्विकार्य छैन ।
अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला ।
कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।
@SudeepP71819852@Global_Folder This is protest patel ji. They would have easily killed politician who ordered (or supported) the murder of 21 (and still counting) students who were protesting in school/college dress.
आजको बहस लोकतन्त्र कि राजतन्त्र हुँदै होइन । किनभने लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । आजको बहस हो सवल लोकतन्त्र । बन्धनरहित पूर्ण लोकतन्त्र ।
@dahalkeshab https://t.co/7qBhuwbOQr