आज @tirimiridai ले फोन गरेर भन्नुभयो, "यो 'Space' तिर भन्दा अलि बाहिर निस्केर घाँस छुनु (touch grass) र समय बिताउनु!"
आहा! कस्तो महान विचार... मेरो कति धेरै माया लागेको उहाँलाई! 🥺
त्यसैले साथी हो, अब जुलाई १८ सम्म No Spaces! अबका केही दिन म कि घाँस काट्दै हुन्छु, कि त बाख्रा चराउँदै बस्छु! 🌿🐐🚫🎙️