आवश्यक भन्दा ज्यादा राम्रो बन्यो भने
दुनियाँले कागती निचोरेर बोक्रा
मिल्काए झै मिल्काउछ रे 😏
केहि भन्नु छैन ....
रसको स्वादमा बोक्राको गुण नबुझ्नेहरुलाई
मानिस भएर जन्मिए पछि हरेक राम्रो-नराम्रो कुरालाई Except गर्न सक्नु पर्छ।
जिन्दगीमा 'दु:ख' अनि 'सु:ख' गरेर दुई पाटो हुन्छ।
"जिन्दगी"आफूले जे सोच्छ नि त्यहि नै हो रहेछ
आफु खुसि हुन सके खुसि हुदो रहेछ
दुखि भएर बसे दुखि नै भइने रहेछ।
हल्ला भो रिलिज आज बेलुका ५:०० बजे हाइलाइट्स नेपाल बाट हुने जानकारी को साथै स्पिड् अटोमोबाईल बाट सानो पुरस्कार जित्ने मौका पनि राखेको छौ ।
प्रश्न स्पिड् अटोमोबाईल को स्थापना कहिले भएको हो ?
चाहे केटा होस् या केटी,चाहे बृद्द होस् या बालक,
चाहे आफ्नै परिवार होस् या आफू नै किन नहोस्
स्वार्थ त सबै भित्र लुकेको हुन्छ,मात्र अरुलाई मात्र भन्ने गर्छन्-"स्वार्थी रहेछ त्यो,यो,"