Remaining crude oil stockpiles 🛢️ by country (in days):
🇺🇸 United States: 200 days
🇨🇳 China: 104 days
🇯🇵 Japan: 260 days
🇰🇷 South Korea: 210 days
🇸🇬 Singapore: 245 days
🇮🇳 India: 25 days
🇸🇦 Saudi Arabia: 3… see more
New tortoise recorded in Nepal: Asmit Limbu, Laxman Khanal and research team recorded Indian Star Tortoise for the first time in Nepal at Janaki RM, Kailali, Nepal. 😮
तिमी मेरो कृष्ण भैदेउ, बन्छु तिम्री राधा
सुख दुःख, हासो खुसी बाढौ आधा आधा ।
तिमी शिव भए माया , बनुला म पार्वती
अथाह साथ दिनेछु माया कति कति ।
#poetry#timepass 😅😁
सपना देखेर मात्र नबसनु,
पुरा गर्न पनि सक्नुपर्यो ।
क्षमता भन्दा बढी आश नगर्नु,
टुटेका भावनालाई मर्मत गर्न सक्नुपर्यो ।
विगत कोटाएर नबस्नु,
भविष्यलाई सजाउन सक्नुपर्यो ।
असफलतामा पीर मानेर नबस्नु,
आत्मविश्वासलाई बलियो बनाउन सक्नुपर्यो ।
#poetry#alonewolf
I may look normal but I have another world inside my mind ,where everything works as per my thoughts. Own world, own creation and ownself...
ABNORMAL ME🙃
#Thoughts#life#tensionshiplife
खुट्टामा उभिन नसकदै, चन्द्रमा छुने उद्देश्य नराखेकै राम्रो हुनेरहेछ...your fate has planned everything;each and every steps to your destiny...try to accept everything what life comes up with.
Dont kill your self belief for unimaginable things 🙃🙂
जताबाट पनि जनतालाई नै हो दुख । राजा देखी बिरक्तिएर आन्दोलन गर्दा जनता नै मर्नुपर्ने , अहिले नेतासँग बिरक्तिएर आन्दोलन गर्दा पनि जनताकै ज्यान जोखिममा...शासकहरू चाहि तमासा हेर्ने ,वाह ।।।
( मेरो देश डुब्न लाग्यो,किनार लगाईदेउ )