प्रेम, आत्मसशक्तीकरण र मानव मनोविज्ञानसँग सम्बन्धित सात वटा मन छुने छोटा कथाहरूको सुन्दर सङ्ग्रहले भरिएको अत्यन्तै प्रेरणादायी र भावनात्मक पुस्तक। ❤️
Appreciation to author 🌸💗
“ बादी महिलाहरूले भोग्नुपरेका असंख्य दुःख–कष्टहरू तथा महिला भएर जन्मिएपछि सामना गर्नुपर्ने विभिन्न समस्याहरूलाई यस पुस्तकमा अत्यन्तै मार्मिक ढंगले प्रस्तुत गरिएको छ।” Absolutely worthwhile 💖 love this book 🩷
Really great romantic story 😍💖
Monsoon was just like her name i.e unpredictable and moody 😅..
Reading "monsoon" in monsoon 😁🌸🌞
Appreciation to author ⭐🫶😁
जीवनमा पाइला हरु चाल्दै जाँदा, कहिले आफैले सोचेको जस्तो होला, कहिले नहुन पनि सक्छ । तर, प्रत्येक कदममा आएका नयाँ प्रतिफललाई स्वीकार गर्नु पर्छ। आफूलाई अघि बढाइरहनु पर्छ, किनभने जिन्दगीका हरेक मोडमा एउटा भन्दा राम्रो अर्को परिणामले कुर्दै गरेका हुन्छन्।☺️
#life#thoughts
An extremely fascinating story for those who love romance, a truly beautiful work with great many plots. Many, many thanks to the author.
Really nice book 🌸🌸love it 🩷🩷
एक साँच्चै अद्वितीय पुस्तक — दुःख र आशाको अद्भुत संयोजन जसले मनमा गहिरो प्रभाव छोड्छ। कथा भावनात्मक छ तर प्रेरणादायी पनि। लेखकले यति धेरै भावना र प्रेरणालाई जीवन्त बनाउने उत्कृष्ट काम गर्नुभएको छ।🩷
A meaningful and rewarding read💖🌸
@subinbhattarai1
"पछाडि केही छुट्यो कि भनेर बेलाबेला फर्किन मनलाग्ने अनि अगाडि केके न छ भनेर भेट्न आतुर लाग्ने यात्राको नाम नै जिन्दगी होला।" 💖😊
#life#ijoriya@subinbhattarai1
तिमी मेरो कृष्ण भैदेउ, बन्छु तिम्री राधा
सुख दुःख, हासो खुसी बाढौ आधा आधा ।
तिमी शिव भए माया , बनुला म पार्वती
अथाह साथ दिनेछु माया कति कति ।
#poetry#timepass 😅😁
जताबाट पनि जनतालाई नै हो दुख । राजा देखी बिरक्तिएर आन्दोलन गर्दा जनता नै मर्नुपर्ने , अहिले नेतासँग बिरक्तिएर आन्दोलन गर्दा पनि जनताकै ज्यान जोखिममा...शासकहरू चाहि तमासा हेर्ने ,वाह ।।।
( मेरो देश डुब्न लाग्यो,किनार लगाईदेउ )
खुट्टामा उभिन नसकदै, चन्द्रमा छुने उद्देश्य नराखेकै राम्रो हुनेरहेछ...your fate has planned everything;each and every steps to your destiny...try to accept everything what life comes up with.
Dont kill your self belief for unimaginable things 🙃🙂
I may look normal but I have another world inside my mind ,where everything works as per my thoughts. Own world, own creation and ownself...
ABNORMAL ME🙃
#Thoughts#life#tensionshiplife