नेपाल हुदा आफ्नो प्रेमी/प्रेमिका बिरालोले दिसा छोपेझै लुकाउनेहरु बिदेश पुगेर जम्मै छताछुल्ल पार्छन खास कुरा के हो?घरहुदा बाउ ले ढाड खुस्काउछन भनेर हो कि बिदेश गएपछि अब पाल्न सक्छु भन्ने आँटले हो?🤔
पसिनाको भेल बगाएर अनेक दु:ख गरेर कोकाहाको पानी ल्याएँ ! दुनियाँले बधाइ दिए तर धरानका दलहरु मिलेर मलाई मुद्दा लाए ! यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नु !
उता गाउँमा २० रोपनी जग्गा बाँझै छ! यता बुहारीले कौसीको गमलामा फलेको एउटा काँक्रो "मेहनतको फल" भन्दै ५ तिर बाट खिचेर फेसबुकमा हाल्छिन्।🤔 ५० जनाले कमेन्ट गर्छन् र भन्छन् " हामीलाई नदिई एक्लै एक्लै खाने"?😁😁😁
फिल्टर युज गरेर यि भुसतिघ्रे भाई हरु ले सब लाई बेवकुफ बनाएछन्
हामी नेपाली फेरी चाँडै भावना मा बहकिन्छौ !
फोटो देखेर मेरोनि कता कता मुटुमा चसक्क परेको थियो 🙂🙂😂