पैले पैले रैछ फलानो यति मत प्राप्त गरेर विजयी भए, निजको निकट प्रतिस्पर्धीले यति मत ल्याए भन्ने ।
अहिले त फलानो यति मत प्राप्त गरेर विजयी भए भने निजको विकट प्रतिस्पर्धीले यति मत ल्याए भन्नु पर्ने रछ ।
विजेताको छेउछाउ मत ल्याए भए पो निकट भन्नु !! विकट नै भन्दा ठिक हुन्छ ।
😂😂
यो चुनावी माहौलभरि मैले माधौ कमरेडलाई लास्टै मिस गरेँ। कतै कुनै मिडियाले नाम समेत उच्चारण गरेको सुनिएन। कम्रेड नेपालमै छन् कि मध्यपूर्व समस्या समाधान गर्न उतै डेराडन्डा जमाएर बसिरहेका छन् हँ?🤣