आज मिति २०७९ कार्तिक ५ गते बाम लोकतान्त्रिक गठबन्धन अन्तर्गत संयुक्त चुनाव प्रचार महिला समिति, ललितपुर क्षेत्र नं २ प्रदेश ख द्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमका केही झलकहरु।
@RamkrishnaChit1
🙏🇳🇵जय नेपाल🇳🇵🙏
#nepal#nepaliCongressLP9#lalitpur#election
युवा नेता रामकृष्ण चित्रकार ज्युलाई अत्याधिक बहुमतले विजयी गराऔं।
गठबनधनका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराऔं।
✒️🌳🌳🌳
लपु क्षेत्र नं २ मा प्रतिनिधि सभाको निर्वाचनमा एक कमल, तीन रुख मा छाप राख्नु होला।
जय नेपाल
यस लपुमनपा वडा नं ९ मा ललितपुर प्रदेश सभा क्षेत्र नं २ ख अन्तर्गत बाम लोकतान्त्रिक संयुक्त निर्वाचन प्रचार प्रसार समितिको कार्यालय उदघाटन का केही झलकहरु।
कृष्णलाल महर्जन/ @RamkrishnaChit1 लगायत सम्पूर्ण गठबन्धन उम्मेदवार हरुलाई अत्याधिक बहुमतले विजयी गराऔं।
#nepaliCongress#lp9
ने.का. ल.पु. क्षेत्र नं २ प्रदेश ख का उम्मेदवार महाधिवेशन प्रतिनिधि, संविधान सभा सदस्य श्री रामकृष्ण चित्रकार ज्यू शुभकामना आदान प्रदान कार्यक्रममा मन्तब्य राख्नु हुँदै।
गठबन्धनका उम्मेदवारहरुलाई आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा अत्याधिक बहुमतले विजयी गराऔं।
जय नेपाल🇳🇵🙏
ने.का.को महाधिवेशन प्रतिनिधि, ललितपुर जिल्ला कार्यसमितिका का.व. सचिव, कोषाध्यक्ष, ल.पु.म.न.पा. वडा नं ९ का क्षेत्रीय प्रतिनिधि युवा नेता श्री कर्म व्यञ्जनकार ज्यू नेपाल आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्यमा मनोनित हुनु भएकोमा वहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना🎉