@Bikash_PJ 'पछिल्लो १० वर्ष' भन्नाले २०७२ मा संविधान जारी भएको पछिका १० वर्ष भन्न खोजिएको त होइन होला नि? पहिले संघीयतालाई गिजलो छ भन्ने देखाए र अहिले संविधानपछि जारी पछिका दिनलाई काला दिन भन्दा अलि डर लाग्दो लाग्यो।
'पछिल्लो १० वर्ष' भन्नाले २०७२ मा संविधान जारी भएको पछिका १० वर्ष भन्न खोजिएको त होइन होला नि? पहिले संघीयतालाई गिजलो छ भन्ने देखाए र अहिले संविधानपछि जारी पछिका दिनलाई काला दिन भन्दा अलि डर लाग्दो लाग्यो।
बिगत १० बर्ष मन्त्री, सांसद, महामन्त्री, बिभिन्न समिति उप समिति र सरकार सञ्चालन उच्चस्तरीय समितिसम्मको जिम्मेवारी सम्हालिसकेका व्यक्ति अहिले आएर यस्तो भन्छन् भने देश बनाउन अब कांग्रेस सभापति र प्रधान मन्त्री हुनै पर्ने हो? कस्तो न्यारेटिभ बनाउँदै छौ हामी?
गगनले बुढाहरूको विश्वास जितेर अबको सभापतिको लागि सहमतिमै अघि बढ्न सके आफू पनि जोगिन्छन्, पार्टी पनि जोगिन्छ। अहिले गगनका लागि खतरा बुढाहरू भन्दा विश्वप्रकाशबाट बढी देखिन्छ। मिलाउने जिम्मेवारी लिएका विश्वप्रकाशले वार्ताको प्रक्रिया किन सुरु गरेनन् भन्ने प्रश्न बुझ्न जरुरी छ।
गगनले बुढाहरूको विश्वास जितेर अबको सभापतिको लागि सहमतिमै अघि बढ्न सके आफू पनि जोगिन्छन्, पार्टी पनि जोगिन्छ। अहिले गगनका लागि खतरा बुढाहरू भन्दा विश्वप्रकाशबाट बढी देखिन्छ। मिलाउने जिम्मेवारी लिएका विश्वप्रकाशले वार्ताको प्रक्रिया किन सुरु गरेनन् भन्ने प्रश्न बुझ्न जरुरी छ।
सरकारको बिरोधमा आन्दोलनमा आउन सक्नेहरु :
१. सुकुम्बासी
२. करार कर्मचारी
३. लोकसेवा तयारी गरेर बसेकाहरु
४. जग्गा ब्यवसायीहरु
५. जेनजीहरु
६. शिक्षकहरु
७. शैक्षिक संस्थाहरू
८. निजि ब्यवसायीहरु
९. बिध्यार्थी संगठनहरु
१०. घन्टिका कार्यकर्ताहरु
@thapagk हेप्पी बर्थडे दादा एन्ड भाउजु। सबैलाई मिलाएर समेटेर लग्न सक्ने क्षमता भगवानले दिउन। साना गुटको मात्र नभएर समग्र कांग्रेसको सभापति भएको देख्न पाइयोस्।
घन्टी दाजुभन्दा नेपो दाजुहरू नै ठीक देखिन थाले त, दादा। घन्टीको अहिलेको पारा हेर्दा "नयाँभन्दा पुरानै ठीक" भन्ने दिन आउन अब धेरै बाँकी छैन जस्तो लाग्दैछ।
विश्वकप हेर्नुहोस्, रमाइलो गर्नुहोस्, आफ्नो टिमलाई खुलेर समर्थन गर्नुहोस्। तर रातभरि चिच्याएर वा अनावश्यक होहल्ला गरेर अरूलाई डिस्टर्ब नगर्नुहोस्। सबैको रुचि एउटै हुँदैन,कोही दिनभरि काम गरेर थाकेका हुन सक्छन्, कोही बिरामी हुन सक्छन्। आफ्नो उत्साह अरूको असुविधाको कारण नबनोस्।
यो नयाँ भनाउदाहरुको मापदण्ड रास्वपालाई मात्र लागु हुन्छकी पुराना पार्टिका नयाँ भनाउदाहरुलाई पनि?
👇
हिजो लड्नुपरेकाहरुलाई पो थाहा छ, लडाई कति दुरुह थियो।
नयाँ भनाउँदाहरु देशमा लोकतन्त्र त्यसै आइपुगेको भनि ठान्छन।
हिजो लड्नुपरेकाहरुलाई पो थाहा छ, लडाई कति दुरुह थियो।
गाली र आगजनी ओकल्दै स्टाटस लेखेको भरमा भेल थाप्नेहरुलाई के थाहा, डा. देवेन्द्रराज पाण्डे को हुन ?
लोकतान्त्रिक संघर्षका “नागरिक-नायक” प्रति भावपूर्ण श्रद्धांजलि !!
कुमार बेनले उँचो स्वरमा अख्तियार प्रमुख राईतिर संकेत गर्दै भने, 'आज मुद्दा चलाउनै पर्छ। मुद्दा नचलाई जान पाइँदैन। नत्र शिवपुरीको बास हुन्छ तपाईंहरूको।'
https://t.co/Nt8MFjeAZj
अभिभावकहरू विद्यालयको करको बिल हेरेर छाँगाबाट खसे जस्तै भएका छन्। सरकारले कर थप्ने, स्कुलले अभिभावकलाई बिल काट्ने! आम नागरिकलाई दुहुनो गाई सम्झिने यो प्रवृत्तिको विरुद्ध सबै अभिभावक एकजुट हुनैपर्छ।
घन्टे सरकारको उपलब्धी ! शैक्षिक सत्रको सुरुवातमै बढेको फि मा फेरी ३% बढ्ने भएछ ;( यसरी जनताको ढाड सेक्ने यो खरानीहरुको सरकारको बिरुद्धमा कसले आवाज उठाउला ?
"गुलियो पनि धेरै खुवाइयो भने अन्ततः तितै लाग्छ" भनेजस्तै, हाम्रो दादालाई पनि अत्यधिक प्रशंसा गरेरै बिगार्ने मेसो देखिँदै छ। एउटै अन्तर्वार्तालाई चार–चार वटा डिजाइन, चारथरी कोट र चारथरी फोटोसहित यसरी पोस्ट गरेको त अहिलेसम्म देखेको थिइनँ।