Did you know your Brain is 60% Fat?
Actually the brain is the Fatest organ in the body.
That's why I eat eggs cooked in ghee every day.
Fat is not bad for you. Don't believe the mainstream.
Had warm telephone conversations with Mr. Rabi Lamichhane, Chairman of the Rastriya Swatantra Party (RSP) and Mr. Balendra Shah, Senior Leader of the RSP.
Congratulated both leaders on their electoral victories and RSP’s resounding success in the Nepal elections. Conveyed my best wishes for their forthcoming new Government and India's commitment to work with them for mutual prosperity, progress and well-being of our two countries.
I am confident that with our joint endeavours, India and Nepal relations will scale new heights in the years ahead.
@hamrorabi@ShahBalen@party_swatantra
Sri Lanka’s Digital Nomad Visa is live now!
Nepal announced ambitious plans earlier (reposting my old thread below), but we were late on execution. Sri Lanka’s approach is straightforward and nomad-friendly.
Here’s what stands out:
• 365-day stay with renewal option
• $500 fee for the first year
• Full remote work allowed
• Run overseas-registered businesses
• Clear income threshold
• Enroll kids in local schools
• Access utilities, rent properties, open bank accounts
Meanwhile, on https://t.co/TSaZTLuiz1, Pokhara ranks #18 globally while Weligama (Sri Lanka’s rising nomad spot) ranks #43. Nepal already has stronger, more affordable destinations.
Nepal can learn from this: simplify rules, add family benefits, lower fees, and launch faster to compete.
What do you think? 👇
There is no fake promises of rail roads or घरघरमा ग्यास पाइपलाइन. Only discussion about the actual ground problem. Be it excessive use of fertilizers in our food production or squatters land management.
सांसद बनेर के गर्ने ? यसको उत्तर बुझ्न आवश्यक छ !
मेयर भएर गज्जब गरिन् रे रेणुले, धन्यवाद!
अनि उनकै पिताश्री प्रचण्डले गोरखा २ मा के गरे रे ?
अब ??
सांसदको लागि रेणु भन्दा सोबिता धेरै अर्थमा योग्य पात्र हो !
यति नबुझे राजनीति सुध्रिन्न!!
कानुनी हिसाबले आयोगले रुख गगनलाई देओस्।
तर राजनीतिक ‘क्याल्कुलेसन’ ले देउवालाई!!
किनकि देउवा आएपछि,
रवी–बालेनतिर भोट सर्नु स्वाभाविक होला!!
यो चुनाव जित्ने खेल होइन,
पुरानो राजनीति हार्ने प्रक्रिया हो।
अबकी बार — बालेन सरकार।
५ वर्ष सत्ता–शक्तिको खेलबाट टाढा नराखेसम्म कांग्रेस सुध्रिँदैन।
फेरि भन्छु—आफ्नै राजनीतिक भविष्य संकटमा देखेपछि मात्र गगनको ‘विद्रोह’ सुरु भएको हो।
पुरै पार्टी सुध्रिन अझै बाँकी छ।
त्यसैले यो पटक रूखमा NO VOTE।
अबकी बार, बालेन सरकार!
दुर्गा प्रसाईलाई सोधेको जस्तै प्रश्न ओली, शेरबहादुर वा प्रचण्डलाई सोधेको भए —सायद २३ आउदैनथ्यो कि, सिंहदरबार जल्दैनथ्यो कि ?
दुर्गा प्रसाई, दुर्गा प्रसाई बन्दैन थे कि !
नेताको टेबल पछाडि दुबै हात बाँधेर ठिंग सेवक शैलीमा उभिनु जवाफदेहिता हैन, सेवा गर्ने मौका खोजेको हो ! 🙏
आफ्नै देशमा विभेद को यस्तो हालत छ, "आर यु फ्रम इन्डिया? ओइ मोमो, ओइ चिङ्की" भनेर भन्नेलाई जवाफ कसरी दिनु त। हुन त कालो वर्ण देख्ने बित्तिकै रौतहटका काका धोती हुने अनि नेपाली भाषा बोल्दैमा दार्जलिङ्गका प्रशान्त तामाङ लाई भोट हाल्न पैसा उठाउने गोर्खाली हामी नै हौ क्यारे ! 😡😡
'गरि खान पाउँ' जमातलाई प्रम को बन्छ, मन्त्री को बन्छ वा 'संविधानको रक्षा' भनेको के हो भन्नेसँग खासै सरोकार हुन्न।
'नगरि खान पाइन्थ्यो' भन्नेलाई चैं संविधानको उलंघन, राजनैतिक पार्टीलाई 'कर्नरिङ् गरिएको' आदिमा ठूलै जलन होला । स्वभाविक हो।
म नभए देशै चल्दैन भन्नेलाई सबक हो यो।
तर 'नराम्रो गर्यौ भने के हुन्छ हविगत?' दृष्टान्त अनेक बनेकै छन- यो हप्ता।
भ्रष्ट र त्यसका मतियारहरु सुशीला कार्कीसँग किन डराएका? छानबिनपछि जेलयात्राको सम्भावनाले हो? शान्ति प्रक्रियाका नाममा माओवादीलाई जंंगलबाट सिधै सदनमा ल्याएको होइन? ०६२–०६३ मा आन्दोलनको आभामा उभिएर गणतन्त्रमा गएको होइन? दलभित्रका भ्रष्टहरु हो, खबरदार! सुशीला अयोग्य होइन, अयोग्य तिमीहरु हो। ३६ जना कलिला बालबालिकाको सहादतको पनि सम्मान गर। आन्दोलनको सम्मान गर। फेरि भाँजो हाल्न नआऊ, घृृणीत पात्रहरु। राष्ट्रपतिलाई काम गर्न देऊ। देशलाई लयमा फर्कन देऊ।