राहदानी प्रकरणमा बदनाम फ्रेन्च कम्पनी 'आइडेमिया'काे इशारामा याे भएको हाे भने "सुशासनको खुट्टी" देखियाे!
- अख्तियारको 'फुल' टिमलाई प्रधानमन्त्री कार्यालयमा ९ घन्टा 'थुनेर' राखियाे, जर्मन राजदूतसँग प्रमका स्वकीयको अशोभनीय व्यवहार @ameetdhakal https://t.co/fpujiVJ16v
एउटा मामुली कमिसन एजेन्ट। दशकबढीको त्यही विजनेसले सबैलाई रिझायो। रिझाएकामध्ये अहिलेको PMO मा पनि बसे। त्यही आधारमा उसको स्वार्थमा मुलुकले EU को लिडर मुलुकसँग सम्बन्ध बिगार्यो।
सुशासनका लागि भनेर आएको सरकार एउटा भ्रष्ट कमिसन एजेन्टको स्वार्थमा लाग्दा केसम्म हुने हो?
इतिहासका हरेक ठूला राजनीतिक मोडमा नेपाली सेनाले नागरिक सरकारलाई भन्दा 'शक्तिको केन्द्र' (हिजो दरबार, आज शक्तिशाली बनेको पक्ष) लाई साथ दिएको इतिहास छ।https://t.co/u92SquqeNl
१००० जना भन्दा धेरै बिद्यार्थीको उत्तरपुस्तिका हराउँछ पुरै समाज नै चुपचाप छ।
मन्त्रीको लहडमा कुनै तयारी बिना उत्तरपुस्तिका जाच्ने पद्दति नै परिवर्तन गरिन्छ रातारात। अब ति बिद्यार्थीको जिम्मा कसले लिन्छ?
वाग्ले सत्ता बाहिर रहँदा जनसङ्ख्याको अनुपात, क्षेत्र र जनसाङ्ख्यिक लाभबारे जे तर्क गर्थे बजेट ल्याउँदा त्यसैमा चुके। प्रश्न उठाउने र जवाफ दिने भूमिकामा वाग्लेको चरित्र भिन्न देखियो। प्रवचनहरूमा सैद्धान्तिक देखिने वाग्ले बजेटमा उडन्ते देखिए।https://t.co/a6AeBd3Jxe
संसदको हलभित्र सभामुख प्रवेश गर्दा मन्त्री नउठ्ने ! प्रधानमन्त्री र मन्त्रीहरू संसदमा जानु पर्दा घरखेत नै जालाझैँ गर्ने !
संसदको गरिमा माथी सत्तारुढ दलबाटै जुन हदको खेलवाड भइरहेको छ, यत्ति मात्रै भनौँः कुकुरलाई घिउ पच्दैन भनेको, हो रहेछ ।
आजबाट देशका ८६ चिया उद्याेग बन्दा, कारण-भारतकाे गुणस्तर मापन नीति।बालेनकाे कसैलाई नभेट्ने नीति कति सफल? अझ लामिछानेजीकाे स्वागत भयांकरै हाे।शिशिर खनालजीकाे दाैडाहाकाे त कुरै गर्न परेन। कुटनीति अनाडीले गुलेली खेलाएर मठ्याङग्रा नाशे जस्ताे हैन मित्रहरु! कति राम्राे बनेछ त सम्बन्ध?
प्रमले जथाभावी बोलिदिन्छन्,
रास्वपा सांसदहरू मिडियासँग जवाफ दिन नसक्ने अवस्थामा पुग्छन्, एउटा सम्भावना बोकेको नेतृत्व रञ्जु दर्शना यसरी अवाक हुन बिवश हुन्छिन् भने भोलीका दिनमा युवामा नेतृत्व बिकास कसरी हुन्छ ?
उनीहरूमा त झन कन्फिडेन्स भरिदिनु पर्दथ्यो, न कि यस्तो डिफेन्सिभ !
तपाईं मान्नुस्, नमान्नु, मलाई गाली गर्नुस्, ढुंगा हान्न आउनुस्, दुर्वचन लगाउनुस्, यो अराजकताको सुरूवात काठमाडौं महानगरबाट भएको हो। अहिलेका प्रधानमन्त्री काठमाडौंमा हुँदा ठेलावाला लुटिए, साइकल चढ्ने कुटिए, सहर सफा गर्ने कवाडीमाथि पटक पटक आक्रमण गरियो। महानगरका प्रहरी टोले ...
प्रश्न उठाएर खासमा सघाएको हो, सभामुखले चाहिँ गिरोहसिरोह नभन्दिनुहोला–
‘बस्नुस्। तपाईं प्रधानमन्त्री हुनुहोला, तर सदनको प्रमुख म हुँ ।’
सदनमा विपक्षी नेतासँग प्रधानमन्त्रीले चर्काचर्की गर्न थालेपछि सभामुखले बिच्चैमा आदेश दिए।
Words : @ThiraLalBhusal
https://t.co/dd7aaecBGp