प्रधानमन्त्री बालेन शाहको लिपुलेक लिम्पियाधुरा बारे नयाँ तर्कमा म सहमत छु। यो समस्या भारत र नेपाल बीचको हुँदै होइन। त्यसैले यसको समाधानको लागि सिधै ब्रिटेनसंग कुरा गर्दा ठिक हो। १८१६ को सन्धि नेपाल भारत बीच होइन बल्कि ब्रिटिश इन्डिया र नेपालसँग भएको थियो।
नेपाल-भारत सीमाबारे सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा व्यक्त गर्नुभएको विषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा परराष्ट्र प्रवक्ताको जवाफ
🔗:
https://t.co/aV6Cb5UJFH
पार्टी भन्दा माथी उठेर कुरा गर्ने हो भने अहिलेको मन्त्री परिषदको सबै भन्दा आशा लाग्दो मन्त्री सुमना श्रेस्ठ...
प्रस्तुति जति तार्किक हुने गर्थ्यो कार्य सम्पादन त्यो भन्दा अब्बल होस हार्दिक शुभकामना !!!
मलाई जोगाइदिनुस् - मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन।