Applied business school for 21st Century. A force for +VE social change where aspiring leaders of tomorrow can design, shape, create the world they represent.
बुढीगंगा गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर ज्यु ESEP 2024 कार्यक्रमबारे छलफल, जानकारी तथा अन्तरक्रिया पश्चात आफ़नो भनाई राख्दै ।
https://t.co/XO0wHPvqab
सद्बुद्धि, ज्ञान, बिबेक, सहानुभूति, स्नेह, असल मान्छे बन्ने बिध्या, उधम गर्न सक्ने शिक्षा सिप प्राप्ती होस। शिक्षा र ज्ञान प्राप्तिमा तल्लीन बर्तमान र भविष्यका कर्णधार हाम्रा नौ जवान पुस्ता हामी सबैलाई सरस्वती पूजाबाट प्रेणना र आशिर्बाद प्राप्त होस् ।
हार्दिक शुभकामना ।
युवा आकर्शित नबिनता, व्याबहारिक, सिपमुलक, स्वरोज्गार, उधमसिलता मैत्री शिक्षा प्रतिको हाम्रो प्रयास, कर्म, समर्पण कायम रहोस् भन्ने कामना सहित् सबैमा हार्दिक शुभकामना ।
Happy Dashain Festival Greeetings.
#dashain2080#culture#nepal#nsam
स्टडीपोर्टलको एक अध्ययनमा सन् २०२२ मा संसारभरिको वैदेशिक अध्ययनमा जानेमध्ये आधा विद्यार्थी नेपाल सहितका १४ देशबाट रहेको उल्लेख छ। नेपालले कुल अन्तर्राष्ट्रिय विद्यार्थीको १.७ प्रतिशत हिस्सा ओगटेको छ।https://t.co/agw1Ma333D
A proud moment for us as our co-founder @Ranjan_O joins as advisory board member. We are excited to collaborate on joint initiatives, knowledge, networks on Leadership, Entrepreneurship, Innovation and applied Education and Research. https://t.co/crL8UvJ64X
बन्द गर्दिऊ विश्वविद्यालय!
अत्यन्तै सान्दर्भिक प्रश्न, माननीय Chandra Bhandari ज्यू, २०४६ सालको परिवर्तनपछि पार्टीका कार्यकर्ता भर्ती गर्ने प्रतिस्पर्धाका कारण विश्वविद्यालयको साख क्रमशः गिर्दै गएको छ।
*राजनीतिक भागबन्डामा मुख्य/मुख्य पदाधिकारीहरूको चयन,
++