एउटा प्रेम आचार्यको आत्मदाह मात्र होइन त्यो आत्मदाह भित्र लाखौ युवाहरुको भावना पनि जलिरहेको छ। आज नेपाली युवाहरुले भोगिरहेको यथार्थता हो।
https://t.co/eK0e7H2lPG
प्रेम आचार्यको आत्मदाह देशमा विद्यमान आम निराशाको अभिव्यक्ति मात्र नभएर एउटा गरिखाने युवकले राज्यविरुद्ध ससम्मान गरेको प्रतीकात्मक विद्रोह हो । उनको आत्मदाहले प्रवाहित गरेको संदेश निकै गहिरो छ, उनको आत्मदाहमा देश अकारण उद्वेलित भएको छैन र होइन पनि ।https://t.co/jJ99ZLpzwd