@iamAzadKhan Please take a moment to check out my domain showcase website. I built this portfolio site in just one day.
All the domains listed on the site were hand-registered. If any of them catch your interest, feel free to let me know.
🌐 Site: https://t.co/QTW5iBXiK7
X : @NameCrafts_
ठगन पाठाको सातोपुत्लो उडिसकेछ I उनलाई 84 मा हुने पत्तासाफ आजै आफ्नै नजर अगाडी देखिएको छ I राजनीतिक रुपमा तपाइलाई 84 मा चार पाटा मुढेर थानकोट कटाईन्छ दाजु ढुक्क हुनुस I
• जनता मार्ने कानुन बनाउदा खै तपाइको आवाज ?
• भ्रस्टाचार गर्ने कानुन बनाउदा खै तपाइको आवाज ?
• त्रिवि उपकुलपती नियुक्तीमा खै तपाइको आवाज ?
मान्छे मार्दा उन्मुक्ति दिने,भ्रस्टाचार गर्न कानुनी रुपमै अनुमति दिने कानुन बनाउने तपाइँ संसद भित्र रोस्ट्रममा उभिएर बिरोध गरेझै गर्ने,तल कुर्शीमा बसेर सबैभन्दा पहिले टेबल ठोकेर त्यसैलाई पास गर्ने,समितिमा गएर पार्टीको लक्षण रेखा भन्दा बाहिर जान सक्दिन भन्दै लाचार भएर नाटक गर्ने बाहिर निस्केर कांग्रेस द्वारा पालिएका पाल्तु र भाडेदार मिडियाको अगाडी बाख्रे र हमास सेनाहरुलाई उत्तेजित बनाउन सादगी भएर उग्र भासण गर्ने तपाई जस्तो दोगलापन्थी,दुइजिब्रे र पाखण्डले भरिएका भ्रस्ट नेताहरुलेनै देश बर्बाद पार्नुभो I देशलाई बिघटनको संघारमा पुर्याउनुभो I
ख्याल राख्नुस गगन दाइ नेपाली जनताले तपाईका आखामा आखा जुधाएर प्रश्न गर्ने सांसद संसद भित्र पठाएका छन I बिगत 34 बर्षमा तपाइहरुले खडा गरेको भ्रस्टाचार, बेतिथी,विसंगति,लुटतन्त्र,कुशासन को साम्राज्य लाइ ढलाएरै छाडिने छ I
@thapagk
मार्सल आर्टको दुनियाका बिख्यात नाम - हलिवुड अभिनेता / अध्यात्मिक साधक जेट लि लाई हामीले सोधेको पहिलो सवाल थियो - 'द्वन्द (conflict) हिंसा (violence) र आत्म रक्षा (self defense) बिच के फरक छ ? '
प्रसंग गत ५ फ़रवरी , सोमवारको हो । सुविख्यात बौद्ध गूरु तथा लेखक मिङ्युर रिम्पोचे र हलिवुड अभिनेता जेट लि संग हामीले एक घन्टा लामो संवादको मौक़ा पायौ । बिदामा घर आएकी हाम्री छोरी सारा पनि यो अनौपचारिक कुराकानीमा सहभागी भइन ....
यो अवस्था सीर्जना हुनमा प्रमुख जीम्मेवारी लीनुपर्ने त तपाईहरुले नै होला नी? की स्वीकार्य छैन?
स्वीकार्नुस्, सच्च्याउनुस्, मजस्ता लाई देश फर्कन मनलाग्ने अवस्था बनाउनुस् ।
काठमाण्डौको चर्चित स्कूलद्वारा आयोजित लिटरेचर फेस्टिवलमा हजार बढी उपस्थित विद्यर्थीलाई प्लस टू पछि को को विदेश पढ्न जाने तयारीमा छौ? भनी सोध्दा झण्डै असी प्रतिशतले हात उठाएको देखेर मनमस्तिष्क उद्वेलित भैरहेछ!
यो देशको भविष्यकानिम्ति ठूलो खतराको घण्टी हो। प्रधानमन्त्री र शिक्षामन्त्रीलाई विनम्र आग्रह छ - यो धरातलीय यथार्थलाई वेलैमा आत्मसात गरेर कि त शिक्षाक्षेत्रमा युग सुहाउॅदो क्रान्तिकारी सुधार तुरून्त गर्नोस्, कि कुर्सी छोड्ने हिम्मत गर्नोस्! नत्र इतिहासले धिक्कार्नेछ!