हावा गफ गरेर नेकपा ले चुनाव जितेको हो ।
चुनाव मा बोलेको पूरा गर्न नसकेपछी र पार्टी बिभाजन सहमति मा गर्नेछन् र दोस एक अर्कालाई लगाउने छ्न । हेर्दै जानू ।
उहाँ २१ वर्षको स्टाफ नर्स कास्ट चौधरी अत्यन्त सुन्दरी इमान्दार संस्कारी अमेरिका अथवा अस्ट्रेलिया बस्ने पुरुष दुलाहा विवाहको लागि खोज्नुभएको छ। कमसेकम ३५ वर्ष मुनिको उहाँले एक्सेप्ट गर्नुहुन्छ। तर इमान्दार हुनुपर्यो कुलतमा नलागेको हुनुपर्यो। 9762112893
सोबिता गौतमले थारू, गुरुङ लगायत जनजाति समुदाय पैसामा बिक्ने र सोझो भएको भन्दै अपमानजनक टिप्पणी गरेको दाबीसहित फैलाइएको भिडिओ वास्तविक भिडिओलाई तोडमोड तथा एडिट गरी फैलाइएको भ्रामक सामग्री हो ।
https://t.co/la6uu13urm
बिद्यार्थी संगठन जब बिद्यार्थी माथि राज्यले गरेको र निधार मै गोली हानेको बारे बोल्दैन तर गोली हान्ने उपल्लो ओहदामा बसेको हजुर-बाउ बचाउन तिर लाग्छ, सम्झनुस देशमा बिद्यार्थी संगठन होइन भ्रष्ट र हत्याराहरु जोहाउने कारखाना खुलेको छ।
अबको माग स्कुल कलेजमा राजनीतिक दलका भरौटे बन्द हुनु पर्छ भन्ने किन नहुने?