यहि मिति २०७५ साल फागुन ३० गते विहीबार साँझ ५ देखि ६ बजेसम्म माननीय मुख्यमन्त्रीज्यू हेलो मुख्यमन्त्री कक्षमा प्रत्यक्ष रुपमा रहनुहुनेछ । आफ्ना सुझाव तथा गुनासाहरु सिधै मुख्यमन्त्री समक्ष राख्न टोल फ्रि नं १०९४ मा उक्त मिति र समयमा कल गर्नुहोला ।
“Need to value labor in all forms in all sectors for sustainable development”: Min. for Land Mgmt, Coops & Poverty Alleviation Padma Aryal at Gandaki workshop on role of provincial+local govts in promoting #coops for #SDGs. More: https://t.co/ySaoOsJQZs #GlobalGoalsWeek#Act4SDGs
In #Pokhara interacting with all 7 Provincial Chief Attorneys on issues of law drafting, access to justice & citizen engagement and sharing what @UNDPNepal w/ @NorwayinNepal support can assist with. Great initiative of experience sharing btw Provinces in #FederalNepal@UN_Nepal
@HelloMayorPL
पोखरा महानगरपालिकामा घरभाडा बस्ने नागरिकलाई दोस्रो दर्जाको रुपमा हेरिन्छ। घरबेटीहरुले विद्युत रु ११-१५ सम्म शुल्क लिने गरेका छन्। घरभाडा बिना सूचना बढाउने, अस्वाभाविक मूल्य वृद्धि गर्ने जस्ता कार्य नियन्त्रण गर्नु पर्यो। घरभाडा सरकारले निर्धारण गरी दियोस् । hellocm