आगोले जलेकोलाइ पो बचाउनुपर्छ त आरिसले जल्नेलाइ त खरानि हुन्जेल जल्न दिनुपर्छ, ताकि उसको साघुरो सोच र घमण्डको अन्त्य भएर अरुको प्रगतिमा रमाउन सक्ने तागत मिलोस ।
तर बिस्तारै बिस्तारै केही परिवर्तन भयो
तिम्रो शब्दहरू छोटो हुँदै गए
तिम्रा रुचीहरू अन्त मोडिँदै गए
तिम्रा हातले मेरा स्पर्शहरू भुल्दै गए
अनि चुपचाप हामी बिच केही सकियो ,
सकिएको त्यो हाम्रो माया या आत्मीयता थिएन
हामी बिचको औपचारिक सम्बन्ध मात्र थियो!!!
💔
शिल्की केश लर्काउदै आइन् उनी तुफान सरी
मुहारमा नसोचेको मन लोभ्याउने मुस्कान छरी
हातमा हेर्दा सुनको बाला हिरा जडित देखिएको
मख्खै पारिन् कथा भनी नसुनेको आख्यान भरी
मुहार हेर्दा मन लोभ्याउने कद भने अलिक चाम्रो
केही गरि थाकिनन् ती आफ्नो आफैं बयान गरी
#क्रमशः ⤵️⤵️
जब मान्छेले सकारात्मक कुराहरुलाई पनि नकारात्मक रुपमा मात्र बुझ्ने मानसिकता राख्दछ तब उसले हरेक कुरामा विरोध र दोष भन्दा अरु केही देख्दैन ॥
#शुभ_प्रभात#शुभ_दिन ☕️😊♥️
नयाँ साथी पाएँ भन्दैमा पुरानो साथी नबिर्सिनु।
सुख पाएँ भन्दैमा दुःख कहिल्यै नबिर्सिनु ।
सफलता पाएँ भन्दैमा सहयोगी हातहरु नबिर्सिनुहिरा पाएँ भन्दैमा सुनलाई कहिल्यै नबिर्सिनु उज्यालो भयो भन्दैमा जुन लाई कहिल्यै नबिर्सिनु र धेरै धन कमाएँ भन्दैमा कहिल्यै पनि कसैको गुणलाई नबिर्सिनु।
माया कहिलेकाहीँ नगरेजस्तो देखिन्छ,
कहिलेकाहीँ मोडिएजस्तो लाग्छ,
कहिलेकाहीँ अन्तै समर्पित भएको भ्रम दिन्छ।
तर सत्य के हो भने-
माया हराउँदैन,
उ केवल व्यक्त हुन नसक्ने परिस्थितिहरूमा
चुपचाप बाँचिरहन्छ।❤️😊
गाउँघर पुरै खालि छ,कोहि बस्न खोज्दैन गाउँमा,खेतबारी बाजै छन,कोहि काम गर्न खोज्दैन,नजिकको शहरमा एउटा कोठा भाडामा लिएर बस्छन,सामाजिक संन्जालमा बरालिने बानि परिसक्यो।अराजकताको सिमा नाघिसक्यो।कानुन के होर भन्या जस्तो भयो।यस्तो समयमा सरकारले गति लिन पनि मुस्किल नै छ।सबै अरुको भरमा।
बालेनको भासणको कुरा छोड्नुस्। पार्टी प्रवक्ताको जेन्जी आन्दोलन सुरु हुने केही महिना अघि ठग थुनेको विरोध सभामा गरिएको भासण सुन्नुस्। रगत बगाउन, सहिद खोज्न कति आतुर थिए यिनिहरु आफै बुझ्नु हुन्छ। अझै ठुल्कुरो गर्छन् जेल फोड्नेहरु..
तपाईंहरूलाई लाग्दो यो प्रचण्ड नहुँदो हो तदेशमा हामी रैति बनेर जय ! जय ! जय ! का ध्वनिले गुञ्जायमान हुनेथ्याैं।नझुक्किनुस् तपाईंहरूको जल्लादतन्त्र गद्दीका लागि परिवारभित्रै काटकाट र मारामार गरेर सकिएको हो।राजा त्रिभुन,राजा महेन्द्र रवीरेन्द्रको हत्यामा प्रचण्डलाई नतान्नुस् ।😜
तिमी किन परिवर्तन चाहन्थ्यौ न तिम्रो छोरो झोला बोकेर कलेज जाँदा शहीद भयो न तिम्रो छोराले साथीको गिदी हातमा बोकेर हिँड्नुपर्यो न तिम्री छोरीले रगतको आहाल देखेर आँखा बन्द गर्दै बाँच्नुपर्यो न अङ्गभङ्ग भइ बाँकी जीवन घिसार्नुपर्यो जसले पीडा भोगेको छैन उसलाई परिवर्तन किन आवश्यक ?