Alert: काठमाडौंका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते, मनोहरा लगायतका नदीमा पानी बढिरहेको र आज राति थप वर्षाको सम्भावना रहेकाले नदी किनार, डुबान हुने क्षेत्र र करिडोर प्रयोग गर्नेहरूलाई बिहानसम्म सतर्क रहन DHM ले अनुरोध गरेको छ। 🙏�� #News
बलरा नगरपालिका -५ का वडाध्यक्ष मनोजमोहन कुमार सिंहले भने, 'उहाँहरू तस्कर होइन, आफ्नै खेतमा राख्नका लागि ल्याएको हो । सरकारले किसानहरूलाई समयमै मल उपलब्ध गराउन नसक्दा उनीहरू थुनिनु पर्यो । मधेशमा त अहिले ठूलो समस्या छ । न पानी छ, न मल । गत वर्षजस्तै सुक्खा लाग्ने भयो ।'
पुरा रिपोर्टिङ : https://t.co/KSpB0Rh4KL
सांसद पुरूषोत्तम यादवले चै सीमावर्ती क्षेत्रमा लागू अौषध दूर्व्यसनबारे सरकारको ध्यानाकर्षण गर्ने काम जारी राखुन !पारी सजिलै पाइने भएकाले मधेशतिर त भयानक अवस्था छ!!