✍️ Handwriting isn’t just a way of recording thinking. The slowness helps generate it.
In the latest edition of DistillED, I explore what the evidence tells us about handwriting, memory, attention, and why putting pen to paper still matters in today’s classrooms.
https://t.co/CsKbDm8eiB
A big challenge teachers are facing as the use of artificial intelligence expands is a lack of clear direction and guidance from school leaders and policymakers on how to responsibly and effectively integrate AI into teaching and learning.
A growing number of states are trying to address that gap by establishing guidelines or even policies around how AI should be used in schools.
But experts emphasize that guidance from state education agencies isn’t always enough, because those guidelines tend to be too broad, or they might be aimed at policy-level issues rather than practice-level ones.
You can run the training and get no learning.
Training is the activity; learning is the change in knowledge or behaviour.
This infographic compares both, explaining their purpose, metrics, and how to measure real success.⬇️
♻️ Repost to help others in your network with this.
➕ And follow me at Sean McPheat for more.
Students remember more when they write it down on paper. Not type it. Not screenshot it. Write it!
The act of writing slows students down, adds tactile feedback, and helps lock it into memory.
शिक्षकले गर्ने सामान्य गल्ती:
क) विद्यार्थीभन्दा धेरै बोल्ने।
ख) सबै विद्यार्थीबाट एउटै गति अपेक्षा गर्ने।
ग) रोकिएर सुन्न बिर्सने।
घ) सिकाइमा आफ्नो सहभागिता बढी प्रदर्शन गर्ने।
ङ) निरन्तर अध्ययन नगर्ने।
च) ग्रेड र अंकलाई प्राथमिकता दिने।
छ) "पूर्ण’ शिक्षक बन्न खोज्ने ।
राजधानीमै भाडाको कारण पुस्तकालय बन्द हुँदा समेत हाम्रो बोलिमा लागेको ताला देखेर अचम्म लाग्छ।
पुस्तकालय बन्द गर्ने तर बन्द चुरोट कारखाना खोल्न रोमान्चित हुने समाज — यो समाजको कुनै भविष्य छैन!
राजधानीमै भाडाको भार थेग्न नसकेर पुस्तकालयहरू बन्द भइरहँदा पिडाबोध भएको छ!
ज्ञानका ढोकाहरू बन्द हुने बेला हामी चुप छौं, तर बन्द भइसकेका चुरोट कारखाना खोल्न भने समाज उत्साहित देखिन्छ। यस्तो प्राथमिकताले के संकेत गर्छ? जहाँ पुस्तकको गन्धभन्दा धुवाँको आकर्षण बढ्छ, त्यहाँ भविष्यको बाटो कति उज्यालो होला?
पुस्तकालय बन्द हुने र धुवाँको उद्योग फस्टाउने समाज—त्यो समाजले आफ्नो भोलि आफैं अन्धकारतर्फ धकेलिरहेको हुन्छ।
@ShahBalen@hamrorabi @sasmitp
अन्तर्मुखी विद्यार्थीलाई कक्षा-सहभागिताको आधारमा मूल्याङ्कन गरिनु अन्याय हुन्छ।समूहकार्य र परियोजना कार्य सिकाइको लागि राम्रो हो तर अन्तर्मुखी विद्यार्थी समूहमाभन्दा एक्लै कामगर्न रूचि राख्छन।अन्तर्मुखीहरू स्वभावैले गोप्य हुन्छन्।अरूसँग खुल्न समय लाग्छ। उनीहरूलाई चिन्न समय लाग्छ।
अन्तर्मुखी स्वभावका केटाकेटीहरू आफ्नै संगतमा सन्तुष्ट हुन्छन। उनीहरू कहिल्यै पनि एक्लो हुँदैनन। उनीहरू सधैं आफ्नै विचार र भावनाहरूको अन्वेषण गरिरहेका हुन्छन। उनीहरूले दिमाग भित्र नयाँ संसारहरू सिर्जना गरिरहेका हुन्छन। शारिरीक रूपमा एक्लो हुनु उनीहरूका लागी ठूलो कुरा होइन।
जेन ग्रान्नेमनका अनुसार अन्तर्मुखी केटाकेटीका गुण:
क) भित्री जीवन जीवन्त हुन्छ।
ख) जिज्ञासु हुन्छन।
ग) पहिले अवलोकन गर्छन् अनि काम।
घ) आफ्नै मूल्यमान्यताको आधारमा निर्णय गर्छन।
ङ) वास्तविक व्यक्तित्व बाहिर आउन समय लाग्छ।
च) समूहमा काम गर्न सक्दैनन्।
छ ) सामाजिकीकरण फरक हुन्छ।
"हरेक विद्यार्थीले सिक्न सक्छ" भन्ने कुरालाई आत्मसात गरौँ। प्रत्येक विद्यार्थीको क्षमताको आधारमा फरक फरक कठिनाई स्तरमा सिकाइ सामग्री निर्माण गरौँ। विद्यार्थीको तयारि,रूचि र सिकाइ प्रोफाइलको आधारमा एउटै सामग्रीलाई भिन्न-भिन्न तरिकाले सिकाऔँ। सिकाइ उनीहरूकै तरिकामा व्यक्तगर्न दिऔं।
सिकाइ कै कुरा: धेरै शिक्षकहरूले विद्यार्थीको कक्षाकोठाको अस्वीकार्य व्यवहारलाई उनीहरूको "कसुर वा अनादरको" रूपमा बुझेका हुन्छौं। उनीहरूको यस्तो व्यवहार अनियमित संवेगको सूचना पनि हुनसक्छ। पाठ शुरु गर्नु अघि उनीहरूको संवेगलाई नियमित गर्न जरूरी हुन्छ।अनि मात्र सिकाइ शुरु गर्नुपर्छ।
हाम्रो पढाइ शब्दमा अल्झियो। प्राथमिक तहका शुरुका कक्षामा यो ठिक हो। तर अन्य कक्षामा पढाइ शब्दमा सिमित गर्नुहुन्न। पढाइमा प्रश्न, विश्लेषण, र सन्देशको मूल्याङ्कन समावेश हुनुपर्छ। पढाइ शब्द पढ्ने कुरामा होइन, संसार पढ्ने कुरामा केन्द्रित हुनुपर्छ। पढाइ संसार बुझ्ने झ्याल हुनुपर्छ।