आफुमा भरोसा राख,
लक्ष्यलाई बिश्वास साथ निरन्तरता देउ,
थाकेको भए विश्राम लेउ,
हार नमान,
धैर्यता राख,
तिम्रो जिवनको साँचो(चाबी)
तिमी संगै छ ।
तिम्रो अठोट,लगनशीलता,लगाव,धैर्यता र आत्मविश्वासले गर्दा तिम्रो जीवन जुनसुकै बेला
कायापलट हुन सक्छ !!
#शुभबिहानी☕️🌻
#शुभदिनको_कामना🙏☕️