Silence is the best answer for all the questions,Smiling is the best reaction in every situation,Hope is the best light for all the darkness and
Forgiveness is the best freedom from all the pain.
प्रेम ले भरीएको "आँखा", श्रद्धा ले झुकेको "शिर", सहयोग गर्दै गरेको "हात", सत्मार्ग मा हिड्दै गरेको "पाउ " र सत्य सित जोडिएको "जीब्रो"ईश्वरलाई धेरै मन पर्छ।
हातमा घडी नहुनेको पनि,
घडी हुनेको जतिकै उदाउँछ घाम र जुन!
हरेक साझ झिलिमिली कहाँ हुन्छ र ?
जिबन भर मुस्किल कसको हुन्छ र ?
जति दुख पर्छ उति मुस्कुराउनु होस,
नरोयको अँखा ,
नदुखेको दिल कस्को पो हुन्छ र ?
आफ्ना निम्ति मात्र होइन,
अरुका निम्ति पनि
प्रकाशवान बनौ!
निहुरिन हुन्छ,
सम्मान गर्ने कुरामा सम्मान गर्नु पर्छ!
स्वाभिमान भने कुल्चिनु हुदैन,
न आफ्नो न अरुको!
अपमान गर्नु हुदैन,
अपमान सहनुपनी हुदैन !
अनि तिनलाई पनि नबिर्सौ,
जसले हामीलाई उज्यालो दिय!
आभारि बनौ!
@SwarnimWagle
चुनाव लडेर नीति बनाउने ठाउँमा बारम्बार पुग्न चाहन्थे।
कांग्रेस भित्रकाे चरम गुटउपगुट/लेनदेनले उनलाई अघि बढ्न दिएन। बारम्बार टिकट नपाएपछि कांग्रेसबाट ठूलो विद्रोह गरेर उनी रास्वपामा प्रवेश गरेर चुनाव लडेर उनी जनताबाट भारि मतले अनुमाेदित समेत भए। बधाई
रवि लामिछाने गृह मन्त्री हुँदा राष्ट्रिय परिचयपत्रको व्यक्तिगत विवरण निजी कम्पनीले रूजु गर्ने राष्ट्र हित विरोधी कार्यविधि खारेज गरी छानबिन गर्ने वर्तमान सरकारको निर्णय उचित र स्वागतयोग्य छ।दोहोरो नागरिकता र राहादानी लिनेहरूको बारेमा पनि छानबिन गरी कार्वाई होस् ।copy