साैर्य एयरलायन्सकाे विमान दुर्घटनाकाे खवर सुन्दा अत्यन्त दुःख लागेकाे छ।दुर्घटनामा परि निधन भएका सबैमा हार्दिक श्रद्धाञ्जली।शाेकसन्तप्त परिवारजनमा हार्दिक समवेदना!
गुरुब्रह्मा गुरुविष्णु गुरुदेवो महेश्वर
गुरु साक्षात परम् ब्रह्मा तस्मै श्री गुरवे नम:
अज्ञानता र अध्यारो जीवनबाट सत्मार्ग र सचेत जिवनको यात्रा तिर डोर्याउन उत्प्रेरित गराउनु हुने समस्त आदरणीय गरुवर्ग ज्युहरुमा हार्दिक नमन तथा गुरु पुर्णिामाको हार्दिक शुभकामना व्यक्त गर्दछु ।