कमसे कम अर्जेन्टिनाका फ्यानहरुलाई चित्त बुझाउने ठाँउ त छ , कि मेस्सीले सात गोल हाने । यो सुखद हो । हाम्लाई हेर्नुस त हाम्रो idol त राम्ररी मैदानमा छिर्न नि पाएनन् 😒
१ कांग्रेस लास र दासको पार्टी हो!
२ कांग्रेस लास र दासको पार्टी हो!!
३ कांग्रेस लास र दासको पार्टी हो!!!
यति भन्दा सुध्रीएको कालो कांग्रेस २.० को कन्पारो तात्छ होला केही नापिन्न र देशको आर्थिक र कुटनीतिक क्षेत्र कम्युनिस्टहरुलाई काँधमा बोकाएर तहसनहस गर्ने यहि कालो कांग्रेस हो।
स्यम्भुको ढिस्को उक्लदा पनि स्या स्या गर्ने पुन्टे ट्विटे, सर एडमण्ड हिलारी माथी मजाक गर्दै थियो। संजाल हो, मोबाइलमा फुटबल खेलेर हुर्केकाले पनि, मेस्सीलाई फुटबल सिकाउन पाउछन 😅
If they misunderstand you, le them. You don't have to explain yourself to everyone.
Just be honest. Be real. The right people will understand you.
#SimpleWords#Peace#SelfRespect#Growth#Real
रविको छाती,बालेनको चमेली,मनिषको छलफल भकै छैन,बस्ती पस्ने तरखरका डोजर,अर्कोको युवाले रोजगारी दिने कुरा अनेक तरक्की देखियो।क्रुर र क्रोनिक नबनाउ।सिधा कुरा म मेरो सरकारसँग -पहिला सुकुम्वासी र हुकुमबासी तथ्यमा पुष्टि गर ।अनि सुकम्बासीको ब्यबस्था गर, हुकुमबासीलाई बिदा गर।कथा समाप्त!
सुकुम्बासी १ करोड आना पर्ने ठाउँमा होईन खेती गर्ने ठाउँमा हो बस्ने । काठमाडौमा सुकुम्बासीको नाममा बस्नेहरु १०% पनि सुकुम्बासी छैनन।काङ्ग्रेस,एमाले पुर्ब माओवादी कार्यकर्ता हुन।प्रधानमन्त्रीले हटाउन दिएको निर्देशन ठिक छ ।
बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य!
यो वर्षौँदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु।
सोच्नुहोस् त, अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी? उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैँ गरिरहने? उहाँहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौँदेखि झुलाइयो, त्यसै गरी अबका वर्षहरूमा पनि झुलाइराख्नु? नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार त्यही अव्यवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु हो कि त्योभन्दा सुरक्षित ठाउँमा जानु हो? पक्कै पनि जोखिमरहित व्यवस्थापन उहाँहरूको अधिकार हो।
त्यस्तै, नदी र खोला किनारमा रहेका यस्ता बस्तीहरूका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुग्दा उपत्यका नै फोहोर र नदीखोलाहरू दुर्गन्धित भइरहेका छन्। यो स्थानान्तरणले काठमाडौँको ढल निकास प्रणालीलाई सहज बनाउनेछ। यी विविध कारणले नै थापाथली, गैरीगाउँ अनि मनोहरा लगायत काठमाडौँका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेका उहाँहरूलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको हो।
मैले उम्मेदवारका रूपमा झापामा गरेको वाचा, वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा लेखिएको प्रतिबद्धता अनि प्रधानमन्त्रीका रूपमा छानिएका ‘सरकारका १०० वटा गर्नै पर्ने काम’ (सुकुम्बासी व्यवस्थापन बुँदा ९१ र सरकारी जग्गा अतिक्रमण तथा कब्जा रोक्ने बुँदा ९२) हामीले बिर्सिएका छैनौँ। ती वाचा पूरा गर्न हामी आन्तरिक रूपमा तयारी गरिरहेका छौँ।
काठमाडौँका खोला किनार बाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित छन्। अनि देशभर लाखौँ सुकुम्बासी छन्। त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो। हामी सरकारमा छौँ; अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ। देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ। वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ।
ढुक्क हुनुहोस्।
Warmest New Year wishes & Congratulations to the people of Nepal for having a successful democratic process and a new, youthful government. It’s our wish and blessings they should fulfill the hopes of the people who have been waiting for a focused and dynamic leadership. I hope they get what they are aspiring for and enduring Prosperity. -Sg