@dr_sunilksharma@bp_koirala राजनिति गर्न जनताको भावना बुझ्न सक्नु पर्छ सधै सरकार मा बसेर आफ्ना मान्छे भस्टचार गर्दै जाने चुइक्क बोल्न नसक्ने नेता लाइ जनताले पखालि दिए चुपचाप ५ बर्ष सडकमै बस्नु अनि सुध्रनु जनताको म्यान्डेडनै यहि हो।
भारी जनमत रास्वपाको पक्षमा आउने निश्चित् जस्तै भयो । यसका धेरै कारणहरू मध्ये एउटा कारण हिजोको राज्यसत्ताको स्वभाव र चरित्र नै हो । अब मुलुक र मतदाताले के पाउॅंछन भन्ने कुरा सम्वन्धित् दलकै व्यवहारमा निर्भर गर्नेछ । राज्यका सबै निकाय र संरचनामा ओभरहल आवश्यक्ता छ । देशको…
रबि बिरुद्द जे पायो प्रमार्ण भन्दै बौलाउदै हिडन सक्ने नेताले आफ्नो सभापतिको घरमा जलेको पैसा बारे बोल्न नसक्ने यस्ता लाइ नेता सुधारिएको काङ्रेस भन्दिनु पर्ने? नालायक ।
@realpbhattarai नालायक ओलि को भरौटे होला जस्लाइ जे गरे पनि कानुन लाग्दैन यो देशमा कानुन भन्दा माथि एमाले रह्यो । जे गर्दा जस्लाइ हान्दा मार्दा पनि कानुन लाग्दैन ।
@NepalPressnp यस्ता लाइ हामि ले प्रम मान्दिनु पर्ने थुक्क हामि नेपालिको बिजोग । प्रम जस्तो मान्छे बोल्ने के? भन्ने कुराको ख्याल त राख्नु पर्ने । आफु बोलेको एक सब्दले धेरै महत्तो राख्नु पर्छ भन्ने सोच , दिमाग, कहिले आउला बरै ।