डा. गोविन्द केसीको आन्दोलनबाट राजनीतिक यात्रा सुरक्षीत गरेका डा. तोशिमा कार्की, रन्जु दर्शनाहरुको डा. केसीको अनसन बारे के धारणा होला ?
#IamwiylthDrGKC#SaveGKC
हिजो काङ्ग्रेस एमालेका झोलेहरुले पागल भन्थे, आज घण्टे भक्तहरुले पागल भन्दैछन्। अन्धाहरुको देशमा ऐना बेच्न खोज्ने डा. केसी पागल नै हुन्। तर तिनै पागलका कारण आज गरीबका बच्चा पनि डाक्टर बन्न पाएका छन्।
#IamwithDrGKc
@Indian_Analyzer Either you are stupid or you think all your followers are stupid. The way you have been twisting and exaggerating the facts to defame the neighbor countries, I am sure even your masters won't approve that.