Top Tweets for #SaveGKC
डा. गोविन्द केसीको आन्दोलनबाट राजनीतिक यात्रा सुरक्षीत गरेका डा. तोशिमा कार्की, रन्जु दर्शनाहरुको डा. केसीको अनसन बारे के धारणा होला ?
#IamwiylthDrGKC #SaveGKC


सन्त पुरुष डा. गोविन्द केसीको जीवन रक्षामा अब एक पल पनि विलम्व नहोस।
चंगाईकारिता बन्द कर सरकार।
आफैले गरेको सम्झौता पालना गर।
#SaveGKC
#जयपशुपतिनाथ
डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल https://t.co/WXVESlbDtb
डा. केसीको मागलाई समर्थन गर्नुमा तपाईं हाम्रो आफ्नै स्वार्थ होला तर केसीको नियतमा शंका गर्नेले चाहिँ आफ्नै बाबु-आमाले पनि मलाई कुन स्वार्थले जन्माए भनेर शंका गर्दा हुन्छ । #SaveGKC #IamwithDrKC
अनि, डाक्टर गोविन्द केसी के कति र क-कसका स्वार्थमा एक दशकदेखि मेडिकल शिक्षा सुधारको माग राखेर अनशन बसिरहेका हुन् भनेर "समाजवाद उन्मुख व्यवस्था"का पक्षपाती/हिमायती विज्ञ तथा विद्वानहरूले सार्वजनिक गरिसकेका त छैनन् नि ? गरिसकेका भए पढिहालौँ भनेर ! #SaveGKC
तपाईं को छोराछोरी आफन्त ले राम्रो उपचार पाओस् || सामान्य उपचार को लागि गाउघर बाट सहर रिफर हुन नपरोस । काठमाडौं मा बेड नपाई भौतारिदै अकालमा ज्यान नजावोस ।l लाखौं पैसा खर्च नहोस भनेर एक जना बृद्ध डाक्टर निरहार भोकै छ्न ।।।। तपाईं हरु लाई था छ कि नाइ ???#SaveGKC 🙏🙏🙏
हामी माफिया हौ भनेर सम्झौता पत्र ल्याउनुस, डा.केसी सरले हस्ताक्षर गर्नु हुन्छ।। अन्सन पनि तोडनु हुन्छ। #SaveGKC
गोबिन्द केसी सरलाई केइ भैहाले कम्युनिस्ट सरकार त ढल्छ ढल्छ जन-आन्दोलन ३ भयेर राजाको पुनर्बहाली हुन बेर छैन।हेक्का राखेर डीसिजन लिउ कमाउनिस्ट हरु।
#SaveGKC
यो देशमा जबसम्म शिक्षा र स्वस्थ पुर्णरुपमा राज्यको दाइत्व बन्दैन, तबसम्म हजारौं गभिन्द के.सी हरु सत्यग्राही बन्ने छ्न
#WeAreWithDrKC
#savegkc
#sajha_parti
#LetsJailTheCorrupt

धढ्कन अशन्तुलित तरिकाले एक्कासि बढिदिन्छ, त्यसैले ईसारा गरेर पिसाब फेर्ने कोल्टे फेर्ने भन्नुहुन्छ| रोग प्रतिरोधात्मक क्षमता निकै घटेको र ईन्फेक्सनको जोखिम धेरै भएकोले हिजो बाट बाहिर भिजिटर शुभचिन्तक भेटघाटमा पूर्ण रोक लगाईएको छ| #Day25 #19thSatyagraha #SaveGKC
Toshima Karki

ढुङ्गा पनि बोलिसक्यो माटो
पनि बोलिसक्यो, ऊ चुपचाप छ, ऊ
पक्कै सरकार हुनुपर्छ।
#SaveGKc
भोलि यस्तो सुन्न पर्नेछ:
थियो एउटा पागल
नबोली माग्यो,
नबोली चिच्यायो अनि
नबोली मर्यो! 😌
#SaveGKC
Dr KC has been staging hunger strike for the past 24 days to exert pressure on the government to implement the agreement reached in the past.
https://t.co/4wLfUwEpWX
@PuspaManiKharal Where are you sir, when GKC is fast on to death for the same Goal?
I believed you had some good thoughts and you had some vision, Idk may be now that faith is evaporated. How wd u revive that faith? #disappointedbutnotsurprised
#SaveGKC
गोविन्द केसीको समर्थनमा जनता सड़कमा नआउनू ले जनताको स्वार्थपन , आफ़नो धुन र चेतनाको कमी भएको देखाउछ । #SaveGKC @MilanPandey @RabindraMishra
Last Seen Hashtags on Sotwe
VALMOS
Seen from United States
omegle filter:videos
Seen from Turkey
teenage video!
Seen from Turkey
vazados telegram
Seen from Japan
teenagee()
Seen from Argentina
poodietang
Seen from United States
ฝาก1รับ50ล่าสุด
Seen from Thailand
yenge #sex
Seen from Turkey
喝尿
Seen from Chile
momson filter:native_video
Seen from Turkey
Most Popular Users

Elon Musk 
@elonmusk
241.1M followers

Barack Obama 
@barackobama
119.1M followers

Cristiano Ronaldo 
@cristiano
112.3M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.1M followers

Rihanna 
@rihanna
98.1M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.3M followers

KATY PERRY 
@katyperry
88.6M followers

Taylor Swift 
@taylorswift13
82.5M followers

Lady Gaga 
@ladygaga
74M followers

Virat Kohli 
@imvkohli
71.4M followers

Kim Kardashian 
@kimkardashian
70.3M followers

YouTube 
@youtube
68.7M followers

Bill Gates 
@billgates
64.4M followers

Neymar Jr 
@neymarjr
64.3M followers

The Ellen Show
@theellenshow
62.4M followers

CNN 
@cnn
61.8M followers

Selena Gomez 
@selenagomez
61.7M followers

X 
@x
60.8M followers






















