Are you a Gospel artist or Christian rapper?
Come promote your music right here. Drop your links below.
Non-explicit, spirit-filled content only. Let's lift each other up.
Thread
श्री बालेन शाहज्यू,
मेरो एक इमानदार प्रश्न छ। नेपालमा प्रेस काउन्सिल वास्तवमै प्रभावकारी संस्था हो कि केवल नाम मात्रको? विश्वका धेरै देशहरूमा मानहानि (Defamation) सम्बन्धी कानुन स्पष्ट छन् र गलत समाचार वा झुटा आरोप लगाउने मिडियालाई अदालतमार्फत कारबाही गरिन्छ। -1