साथी !
पुरानो होस या नयाँ
साथी !!
संगै होस या टाढा
साथी !!!
मन मस्तिष्क
बाटै
एकअर्काको
जिंदगीको सारथी बन्नु पर्छ,
दुख, पिंडा अनी कष्टमा
मल्हम बनी दिनु पर्छ,
साथी केवल साथी हुनु पर्छ
साथी कहिले माथी हुनु हुदैन |
Love you friends.
तर जब म काठमाडौँ फर्किनलाई एअरपोर्ट तर्फ़ जादै थिए उ अचानक देखा पर्यो, लजाए जसरी अप्ठेरो माने जसरी स्वेत बादलको घुम्टो ओढेर पुलुक्क देखा पर्यो र म मक्ख परे, रमाए अनि पोखरा भ्रमण सार्थक भएको अनुभुती गर्दै फर्किए Thank you machhapuchchhre
जीन्दगीको पहिलो पटक पोखरा भ्रमणको क्रममा ३ दिन सम्म पोखरामा बस्दा मैले उसलाई चारैतिर खोजे, फेवातालको छायाँमा खोजे,बिन्ध्यबासिनी मन्दिरको डाँडाबाट हेरे,सरांगकोट को भ्यु टावरबाट नियाले मैले उसला........... तर उसलाई कहिँ कतै देखिन मैले।
He:- at least my father with me to taking care. Me :- father always taking care their childrens. ( I’m confusing myself what about childrens ? )
I have strongly believe about KARMA. #IMWITHMYSONBIRAJTHEGREAT. https://t.co/FEdRxgB86P