यो विषय सुदन गुरुङ भन्दा निकै ठूलो छ। सबैले गम्भिरता साथ लिनपर्छ।
कसैको सबै बैंक स्टेटमेन्ट कसैलाई यति सहजै उपलब्ध गराउने ‘अनुसन्धानरत निकाय’ कुन थियो भन्ने विषय त बाहिर आउनै पर्छ।
गृहमन्त्री रहदै सुदन माथि अनुसन्धान गरिरहेको निकाय कुन थियो? बैंक अथवा कान्तिपुरले खुलाउनै पर्छ।