आज गणतन्त्र दिवसको अवसरमा मौसुफहरूबाट शुभकामना दिइबक्सनेछ । जय जय गान गाऔँ, मौसुफहरूको निगाहबाट हामीले सुशासन र वाक स्वतन्त्रता पनि पाएकै छौँ, हामी कृतज्ञ हुनै पर्छ । मौसुफहरू सर्वज्ञानी होइबक्सन्छ, सर्वगुण सम्पन्न होइबक्सन्छ, मौसुफहरूबाट जहिल्यै राम्रै काम मात्र हुन्छ, गल्ती हुनै सक्दैन । तिमीलाई मौसुफहरूबाट गल्ती भएको लागेछ भने पनि, गणतन्त्रमा केही गलत भएको लागेछ भने पनि, होस रहोस् वाक स्वतन्त्रताको नाममा मौसुफहरूविरुद्ध बोल्ने धृष्टता चै नगर्नु नत्र राज्यको सबै संयन्त्र लगाएर जेल कोच्दिबक्सनु हुनेछ ।
भक्तिगान गाऔँ, मौसुफहरूमा करुणा जागेमा जेल बसेका आफ्ना भक्तहरूलाई माफी दिइबक्सनेछ ।
जय जय गणतन्त्र
जय अविनाशी
जय जय मौसुफ करुणा राशी
शक्ति छ प्रभुको अपरम्पार
घुम्दछ जसमा तीन संसार
@BishnuRimal AI sanga hoena Real yettika umer Ka ketatisanga kura gare hera Ke vanchan.
(Khadke Oli ko Nagayej Sambandha bate janmeyeko Gu khani Kukur ! )
@SumanaShrestha कुरो यस्तो आयोरेन्त,
नेत्रीत्वले कामगर्न नदीएपछी, विचरा लाचार बिमानस्थल सहीद परिवार ।
पोखरा बिमानस्थल बनाउदाको घुस ~ भ्रस्टाचारको पैसा ब्यबस्थापनलाई पनी समय चाहीयो रे ॥😁😁
@Vijaykumarko@kpsharmaoli यी पशुरुपी मान्छेका हैंस भएका नव पन्चासती सासकहरुकोलागी विजयकुमारले वेकारमा समय खर्च भएछ ॥
समय अलिकती आश भएको ठाउमा दिनेहो, मरुभुमीमा कमलको फुलको आशा गरेर हुन्छर ?
यस्तो लाग्ने मलाइ मात्र हो कि हजुरलाइ पनि हो
खास मा यी व्यक्ति नभएको भए आज हामि भारत को एक प्रान्त को जनता हुन्थ्येम!
यी व्यक्ति जसले माध्यमिक विद्यालय, बिश्वविद्यालय, राजमार्ग हरु, बिमानस्थल हरु, 156 वटा उधोग हरु खोले त्यो नि 11 वर्ष भित्र मा!
बडो मुस्किल ले राष्ट्रसंघ को सदस्य लिएका हुन त्यो नि भारत को बिरोध हुदा हुदै!
यिनलाइ भेट्न बेलायत का रानी, फ्रान्स, अमेरिका, रुस का राष्ट्रपति देखि चिन को माओ समेत आतुर हुन्थ्ये! यी व्यक्ति परराष्ट्रनीति का चतुर खेलाडी हुन!
चिन, भारत, अमेरिका, रुस, बेलायत र फ्रान्स जस्ता देश हरु संग शक्ति सन्तुलन गरि ति देश हरु बाट निक्कै फाइदा लिए!
नेपाल बाट 26 वटा भारत को आर्मी क्याम्प हटाए, 2018 साल तिर भारत को मुद्रा बिस्तापित गर्दै राष्ट्र बैंक खोले!
2021 साल मा भुमिसुधार आयोग खोले! हस्पिटल हरु खोले!
तपाई ले यिनलाइ नमानेर केहि फरक पर्दैन तर इतिहास मेटेर मेटिदैन!
तर यिनी जस्तो व्यक्ति अब नेपाल ले कुनै व्यक्ति पाउदैन
@DahalTbd@himalayahd@SajhaKatha Bhusan Sir,
यो सुन तस्करको नाईके - मतियारलाई किन space दिएको ??
तपाईपनि राजनितीमा लागेका पशुहरूको अन्तरबार्ता लिन छाड्नुस ॥