जति रकम उठे पनि यो कलाकार अापतकालिन कोष स्थापना गरी सरकारी बैक फार्फत अापतकालिन स्थितिमा सहि ठाउमा सहि तरिकाले प्रयोग गरौ कति घाटमा लागेपछि जलाउन समेत मलामीको खल्ती छाम्नु।
ट्वीटरमा DM Tl Rt पिनट्वीट भन्ने को अर्थ बूझेको २महिना नाघेछ् उताFollowersपनि 2kनाघ्यो बल्लतल्ल,यो छोटोअवधिमा पनी आत्मिय ट्विटे मनहरूले दिएको अथाहा माया अनी साथको सदैब ऋणी छू।
अबको छ महिना मै10k को यात्रा पार गरू!!यस्को लागि साथ दिएर शूभकामना दिनू त झट्टै💘 आगे हजूर हरूकै शिरभर😘
फेसबुक चलाको दुई बर्ष भयो कोहि पनि राम्रा मान्छे भेटिएनन् अब ट्विटरमा छिरियो यता चाहिँ पक्कै भेटिन्छन् जस्तो लाछ, किनकि आदर्शको कुरा गर्नेहरू मात्र देख्छु यहाँ त!
छोरी जन्मने वित्तिकै पछि यसको विवाह कुनै योग्य पुरूषसगँ गरिदिनुपर्छ भन्ने महसुश भएजस्तै,छोरा जन्मेकै दिन पछि यसको विवाह कुनै गुणवति नारीसगँ गर्नुपर्छ र नारीको सदैव सम्मान गर्नुपर्छ भन्ने बुद्दि किन नआएको मानिसहरूलाई?