सय वर्ष पुरानो व्यापारको रिपोर्टमा आधारित मेरा यी दुइ लेख रुचि हुनेलाई 🙏
भारतसँग राणाले जितेको र नेपालीले हारेको व्यापार👇
https://t.co/7AVfP9SNjj
राणाहरूको पदचाप पछ्याउँदै हामी
https://t.co/RAE26Da58W
बजेटबाट कोकाकोलालाई डेढ अर्ब मिनाहा !
कोकाकोलाको उत्पादक कम्पनी बोटलर्स नेपाल तराई लिमिटेडलाई डेढ अर्ब रुपैयाँ ब्याज र शुल्क मिनाहा गर्न सरकारले आर्थिक विधेयकमा विशेष व्यवस्था गरेको भेटिएको छ !
https://t.co/b3qQzhXF6F
Prakriti Lamsal, a BTech student from Nepal studying at KIIT in Bhubaneswar, ended her life in hostel after enduring relentless harassment and blackmail by her ex-boyfriend Advik Srivastava.
She had filed a complaint against him at KIIT International Relations Office, but no action was taken.
Following her suicide, when students protested, KIIT attempted to suppress the case, and its officials mistreated Nepali students. KIIT even issued an order directing all Nepali students to vacate the campus immediately.
The culprit must face stringent punishment, and KIIT should be held accountable for its mistreatment of Nepali students and its failure to take strict action against Advik despite Prakriti’s complaint.
Justice for Prakriti Lamsal.
हिजो मैले देखेको, भोगेको कीर्तिपुर ग्राउण्डमा भएको दुर्घटना बारे थ्रेड:
म डराएको त्यो पल! !
NPL फाइनल सकिएको थियो। सुदूरपश्चिम रोयल्सका धेरैजसो दर्शकहरू बाहिरिसकेका थिए। जनकपुर बोल्ट्सका दर्शकहरू भने जीतको खुशी मनाउँदै र बाँकी कार्यक्रम हेर्न मैदानमै थिए।
1/14
प्रा. पीताम्बर शर्मा स्कुल पढ्न भनेर २०१३ सालमा पर्वतबाट काठमाडौं खाल्डोमा आउँदा राजा महेन्द्रको राज्याभिषेक चल्दैथ्यो । त्यसपछिका ७ दशकमा उनले अनेक शासनव्यवस्था देखे; थुप्रै राजनीतिक अनुहार, आन्दोलन र आतंक झेले ।
जीवनको यो मोडमा आइपुग्दा अहिले उनलाई आफ्नो अनुभव र चिन्तनका आधारमा लाग्दैछ— ‘नेपाल अराजकताको डिलमा छ, कुनै पनि बेला नसोचेको विपत्ति आउनसक्छ ।’
पुरा कुराकानी, भोलि साँझ #अनिअब मा
सरकारी तथ्यांकमा मुद्रास्फीति १० प्रतिशतभन्दा कम भनियो तर खाद्य पदार्थ र अत्यावश्यक वस्तुहरूमा अझ बढी थियो ।अन्य देशमा खाद्य र तेलको मूल्य कम भइरहँदा पनि बंगलादेशमा बढी थियो ।२०२३ मा सरकारले ग्यास र बिजुजीको दाम पटक पटक बढायो जसबाट सामान्य बंगलादेशी नागरिकको दुर्दशा सुरु भयो।
आजको कान्तिपुरमा मेरो लेख ।
** मैले बंगलादेशको पछिल्लो राजनीतिक र सामाजिक अस्थिरतालाई बुझाउने प्रयास गरेको छु, आर्थिक लेन्स मार्फत। **
आशा छ कि तपाईंले लेख पढ्नको लागि समय निकाल्नुहुनेछ। 🙏🏽
https://t.co/8mWPhmz4uq
अब पनि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखलाई नहटाउने ?
मुलुक विपद्मा परेका बेला - बेलायत ।
सम्झना रहोस्, जाजरकोट भूकम्प आउँदा पनि विदेशमै हुनुहुन्थ्यो उहाँ ! र, कयौ दिन फर्कनुभएन, मुलुक विपद्मा परेका बेला !
Lavrov at UN: "#Israel's military operation in Gaza produced twice as many civilian deaths in 10 months as the 10 years of the conflict in Ukraine.”
And then some.