आक्रोश र अहंकार बिक्छ अचेल सत्य कुरा बिक्दैन!
पुँजिपतीको बिरोध,अमेरिका,भारत र पश्चिमा राष्ट्रको बिरोध जति गर्न सक्यो उति क्रान्तिकारी!
उद्योग,ब्यवसाय,कलकारखाना जलायो त्यति देशप्रेमी!
हाम्रो जस्तो नियत छ त्यस्तै नियती भोग्नुको बिकल्प छैन!
😐️
इन्दिरा रानामगर मानव तस्कर हो र घण्टि पार्टि अपराधि को संरक्षक हो भन्दै हिड्ने यो लैतडि अहिले आफु अब्बल दर्जाको घण्टे हुँ भनेर देखाउन खोज्दैछ।
अनि यसलाइ किन मानव तस्कर र अपराधिको मतियार नभन्ने?
जब इनकीं शादी हो रही थी तब कुछ भारत के लोगो ने इनकीं हँसी उड़ाई थी कि पैसा बोलता है
आज इनका टेलेन्ट देखिये ।
धाराप्रवाह बोलने वाले अनंत अम्बानी का भाषण, शब्दों का चयन काबिले तारीफ
अविश्वसनीय है
योनी चिलाउछ, सेतो पानी बग्छ भनेर बिरामीले नै भनेपछि डाक्टरले टाउकोमा हेर्ने कि खुट्टामा हेरेर उपाचार गर्ने त ? कस्तो जमाना आयो सुन्दै घिन लाग्ने ? यस्ता संकोचित विचार भएकाले त महिला डाक्टर साबको मै जानु पर्ने होइन र ???
तीस वर्ष सेवा अवधि पुरा गरेकालाई अवकाश दिनेसम्म त ठीकै होला!
कसैलाई ५८ बाट बढाएर ६० वर्ष पुऱ्याउने र कसैलाई भने ५८ बाट घटाएर ५५ वर्षमा अवकाश दिने प्रावधान प्रथम दृष्टि (prima facie)मैं सिधै विभेदकारी देखिन्छ!
यस्तै पारित भएर कानुनी निरुपणमा गए त टिक्ने देखिएन!
खै के होला त अब?
Nepal's PM Balen Shah:
We have built a world with flawless logistics for war and broken logistics for food.
And this is not Nepal’s private misfortune. Ask Bangladesh, ask Bhutan, ask India, ask the Maldives, ask Pakistan, ask Sri Lanka, ask any other country in our region and you’ll hear the same account.
Hit by the climate we did not warm and again hit by the wars we did not start.
यिनी इन्जिनियर होइनन्,डाक्टर होइनन्,वैज्ञानिक पनि होइनन्।भैँसी चराएर बाल्यकाल बिताएका, आठ कक्षा र किड्नी दुवै फेल भएका व्यक्ति हुन् । तर यिनको यतिको ज्ञान र साहसलाई सम्मान गर्नुपर्छ।
Respect all the leaders who attended the United Nations General Assembly. Don’t cry for nothing.
आज सबैभन्दा पीडित कोही छ भने त्यो रसुवाको उत्तरगया गापा अध्यक्ष माधव अर्याल छन्,सारा गाउँ मेटिएको छ।एमाले भएकोमा गाली गर्ने बालेनका सेनाहरुले यो भिडियो हेर घाँसहरु! म स्वर्ग र नर्कमा विश्वास गर्दिन तर यदि नर्क छ भने नर्कमा नि ठाउँ पाउँदैनौ चाहे मेरै आफ्ना नै किन नहोउ! अपराधीहरु!