बा,बालेन र लेनहरू:
हिजो बाहरूले अध्यादेश ल्याउँथे
आज बालेनले अध्यादेश ल्याउँदै छन्
हिजो बाहरूले लेन मिच्दा बालेनहरूले विरोध गरे
आज बालेनले लेन छोड्दा बाहरू उफ्रदै छन्
बालेनको लेन भत्काउन बाहरू शीतल निवासकै लेन प्रयोग गर्दैछन
शीतल निवासको लेन भत्केको दिन
भत्कनेछ गणतन्त्रको लेन पनि
@Noor_maayaa नेपाली सामाजिक-सांस्कृतिक परिवेशमा एउटा महिलाको भुमिका सजिलो छैन। पारिवारिक -सामाजिक- सांस्कृतिक घेराले कहिँ न कहि प्रगतिमा वाधा, अड्चन र अवरोध महिला मात्र होइन पुरुषले पनि महशुस गरेका होलान म जस्तै ।
महिलालाई प्रकृति दिएको 'वरदान' (अवरोध ) त झनै के कुरा गर्नु र 🤔🤔🤔
नेपाल, हिमालन एयर आदि ठुला विमान (आवश्यक परे विदेशी समेत) काठमाडौदेखि पोखरा-भैरहवा सम्म सहुलियत (घाटा नहुने गरी) उडानको ब्यवस्था मिलाउने हो भने अरबौं खर्चेर बनाएको प्रयोगबिहीन बिमानस्थलको प्रयोग हुने र प्रदेश जनतालाइ राहत।पश्चिम जाने यात्रु पोखरा-भैरहवाबाट बसमार्फत पठाउने।