नव वर्ष २०८३को पावन अवसरमा सम्पूण नेपालीहरूलाई सु-स्वास्थ्य, दिर्घायू, हर्ष-उल्लास, शान्ति, सम्वृद्धि, एवम् उन्नतिको कामना। नयाँ साल सङ्गै सबै नकारात्मक सोचहरू आफै नष्ट भई सकारात्मक सोच र कार्य दुवै देश बिकाश, सामाजिक सुरक्षा र एकतामा लागी, सबैको मन शान्त रहोस्।
नव वर्ष २०८३को पावन अवसरमा सम्पूण नेपालीहरूलाई सु-स्वास्थ्य, दिर्घायू, हर्ष-उल्लास, शान्ति, सम्वृद्धि, एवम् अन्नतिको कामना। नयाँ साल सङ्गै सबै नकारात्मक सोचहरू आफै नष्ट भई सकारात्मक सोच र कार्य दुवै देश बिकाश, सामाजिक सुरक्षा र एकतामा लागी, सबैको मन शान्त रहोस्।
लाहुरेले ड्रग्स खाएछ भनेर मान्छेहरु अनौठो मानिराछन् अरे यार त्यो चिज खाने नै पैसावाला हरुले हो हामी जस्तो गरीबले खाने भनेको त त्यही खैनी र भोला मात्र हो, त्यही पनि सकेर किन्ने पैसा नभएर म त अहिले साथीहरु संग मागेर खाईराछु🤣
उ बेला ' प्रस्ताव त व्यापारमा मात्रै गरिन्छ प्रेम त आफै हुने कुरा हो ' भन्दै हिडियो ।अहिले साथिको छोराले friend request पठाउने भैसक्दा पनि सिंगल नै बस्नुपरेको छ । 😂😂