अबको ५० वर्षमा पनि देशको अवस्था यस्तै रहनेछ, राज्यका हरेक संयन्त्रमाथि सीमित मान्छेकै नियन्त्रण रहनेछ। भुइँमान्छेहरू फगत मतदाता थिए, छन् र रहिरहनेछन्। बस्!
“प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अनुकूल कार्यविधि बनाएर पहुँचका आधारमा एकै व्यक्तिलाई साढे ११ करोडसम्म बाँडिएको छ।”
फौजदारी मुद्दा खेपिरहेका ब्यक्तिलाइ देशको सम्माननिय पदमा पुर्याउनु लोकतान्त्रिक प्रक्रिया होइन । युद्ध अपराधमा मुछिएकाअग्नि सापकोटा मात्र होइन अन्य जोकोही पनि मुद्दाको किनारा नलागेसम्म कुनै सरकारी कामको लागि कानुनन: अयोग्य मानिन्छ । यो कदमले नेकपाको साखमा धब्बा लाग्ने निश्चित छ।
सत्ता मोह लुप्त नेता दुईतिहाईकोलागि
मन नमिलेर पनि
नेकपा बनेका
नेकपा एमाले +माओबादी कतिदिन टिकाउला र तिमीहरूको सम्वन्ध
आखिर अपराधी लाईनै सभामुख बनाईछाड्ने भयौ
यदि मन पेटएउटै होभने किन माओवादी पक्षधर सभामुख चाहियो
उपसभामुख के नेपाली कांग्रेस हुन् र
छिछिछि घिनलाग्दो राजनीति😠