@Tsongdefender It is more the lack of football culture and investment. Football is working class game and Gurkha family are not incentivized for football as career. Fun maybe but not as serious profession. UK football academies are highly competitive, only best of the best are selected.
अहिले धेरै जस्तो पर्यटकीय क्षेत्रमा यस्ता समुह सकृय छन् । जसले पर्यटकहरुलाई सताइ रहन्छन् बेलैमा सम्बन्धित निकायको ध्यान जाओस् । @NepalPoliceHQ@hello_sarkar@PM_nepal_
@evepsche I don't believe changes occur due to political leadership. But rather due to social awareness and participation. They are only good as our representation. We as a community are there to deliver the change.
@evepsche So this year the blacklash has been severe. As the highway construction is almost complete, their inflow is more. We just have to raise the issue where possible. They cannot just ignore us. In ground level people have started to raise concerns.
@evepsche Mass tourism is only good for selected few, but compete for resources for general people. It becomes a trap for lower income society, where we only serve and not develop as a whole. Productive labour and nature being exploited.
@evepsche@_yeiyeiya_ This for show, to prove he is nationalist against the narrative (people questioning his citizenship). I don't think he ever performed such puja before. This hurts Indigenous identity.
Kathmandu has normalised 2 problems.
Drinking water. Thousands of 20 litre jugs are found in hundreds of homes. Ppl paying upto Rs 160 for 20 litres..at home.
Raw Sewage flowing into Bagmati running through the city.
What are we actively chasing? Monorail in ring road.
मेरो पिताजीको चिन्ता जाहेज लाग्यो।
“ऐलानी जग्गामा बनेका संरचना सबै भत्काउने हो भने नेपालका अधिकांश र अझ खासगरी ग्रामीण क्षेत्रका सरकारी र सामुदायिक विद्यालयहरू सबै नष्ट हुनेछन ! गाउका सुरु सुरुका अधिकांश विद्यालयहरू सार्वजनिक जग्गामा जनश्रमदानबाट निर्माण भएका हुन ! त्यतिबेला शिक्षकलाई पारिश्रमिक पनि गाउबाट गच्छे अनुसार उठाएर दिने गरिन्थ्यो ! मैले गाउमा पढ्दासंम मेरो गाउको विद्यालयलाई राज्यवाट सुको पैसो पनि आउदैनथ्यो ! गाउ र वरपर शिक्षक नपाईने हुनाले गाउलेहरू मिलेर खर्च जुटाई एक सामाजिक अभियन्ता मार्फत भारतबाट ४ प्रवासी नेपालीलाई ल्याएर अध्यापक वनाइएका थिए ! समस्त गुल्मी जिल्लामा आधुनिक शिक्षाको प्रारंभ यसरी नै भएको थियो !
उसो त सामाजिक संजालमा रमाउने पुस्तालाई यस्ता कुरा “उहिलेका कुरा खुईलिए” भन्ने लाग्ला ! तर नेपाली शैक्षिक इतिहासमा यो तथ्य अविस्मरणीय रहने छ !
अहिले सरकारबाट संचालोन्मुख ऐलानी जग्गामा वनेका सवै संरचना भत्काउने अभियानमा विद्यालयहरू पनि “सफाया” हुने हुन कि भन्ने चिंता त लाग्ने नै भयो !”
एकतिर सिस्टम करप्ट गरी करोडौं-अरबौंको लूटका समाचार।
अनि
अर्कोतिर १००-१५० का सामानमा कर तिरिनस् भनेर सामान्य नागरिकमाथि जोरजुलुमका खबर।
मुलुक त हाम्रो बबालै हो के !
मा'राज कि जै !