वास्तविक लेख्न डराउनु किन ?
बरू बिना अर्थ कराउनु किन् ?
बलियो हुनु तर हराउनु किन् ?
चोरलाई चोर नभन्ने अर्को
चोर हुन।
नबोली मौन छु तर यी शब्द
मेरा स्वर हुन्।
म बोल्छु ,चुप लाग्दिन।
यतै छु ,म कतै भाग्दिन ।
लेखिरहन्छु ,म थाक्दिन ।
#शुभ_बिहानी 🌄🙏
#शुभ__प्रभात🌺☺️
#प्रयास ✍️🙏
यो सरकारले अहिले सम्म पक्राउ गरेका १० ठुला माछाहरु:-
१. दुर्गा प्रसाईं
२. मेडिकल व्यावसायी दुर्गा प्रसाईं
३. सामाजिक अभियान्ता दुर्गा प्रसाईं
४. राजाबादी दुर्गा प्रसाई*
५. नागरिक बचाउ अभियान्ता दुर्गा प्रसाईं
६. बि एन्ड सी अस्पतालका मालिक दुर्गा प्रसाईं
७. पुर्व एमाले नेता दुर्गा प्रसाईं
८. ठुला बैंक बाट ऋण लिएका दुर्गा प्रसाईं
९. पुर्व माओवादी नेता दुर्गा प्रसाईं
१०. दुबई का युवराज संग सम्बन्ध भएको दुर्गा प्रसाईं
निजी अस्पताल र स्कुल जनताको बाध्यता नभई रहर बनाउन त कता हो कता, आफूले त्यो आधारभूत अधिकारसमेत दिन नसक्दा उल्टै किन निजीमा मरेको भनेर बाँच्ने आसमा निजी अस्पताल गएको मृतक नागरिकको बिलमा आजदेखि कात्रो कर लगाउने वाग्ले सरको जय होस्! चेत हराएपछि यतिसम्म निर्लज्ज बनिने रहेछ, जय होस्!😡
यो चोटिको चुनाव बाट सिक्नुपर्ने कुराहरू
1. अर्काको खेदो खन्नु हुँदैन l
2. धेरै लोभ गर्नु हुँदैन l
3. अति गर्नु अत्याचार नगर्नु।
4. अरूलाई पनि मौका दिनुपर्छ l
5. म हिरो अरू जिरो सोच्नुहुन्न l
6. सबैको एकदिन पालो आउँछ l
#election2026
गगन थापा पनि पछाडी परे।
प्रतिनिधि सभा निर्वाचन २०८२
सर्लाही ४ पछिल्लो अबस्था।
अमरेश कुमार सिह(राष्ट्रिय स्वतन्त्र पार्टी): १९०८
गगन कुमार थापा (नेपाली कांग्रेस): ५३६
रजनीस राय(नेपाली कम्युनिष्ट पार्टी): ३७९
अमनिश कुमार यादव, नेकपा (एमाले); ६९
भोलिको नेपालको भविष्य हाम्रो निर्णयमा निर्भर छ..
यस निर्वाचनमा हामीले इमानदार, मेहनती र जनताको सेवामा समर्पित उम्मेदवार छान्नुपर्छ। विकास, रोजगारी र सुशासनका लागि प्रतिबद्ध नेतालाई समर्थन गरौं। सोचेर मतदान गरौं र उत्कृष्ट उम्मेदवारलाई विजयी बनाऔं।
#शुभ_रात्री
जीवन एउटा खुला आकाश जस्तै हो,
जहाँ हरेक दिन नयाँ रङ थपिन्छ।
कहिले घाम लाग्छ, कहिले बादल लाग्छ,
तर दुवैले आफ्नै अर्थ बोकेका हुन्छन्।
आफ्नो गति आफ्नै बनाउ,
किनकि जीवन प्रतिस्पर्धा होइन, अनुभव हो।