नेपाल सार्बभौमसत्ता भको देश हो वा भारत देशको प्रान्त?!खै सरकार खै नेपाली सेना,प्रहरी नेपाल को सीमा मिचियेको मिचीएइ छ नालायक भयेर हेरिरहनी कि सीमा बचाउगर्नी??
शासन बिदेशीको नियंत्रणमा,कर्मचारी नेता नेपालको प्रयोग हुने!संविधान एजेंडा बिदेशिकै रुचि,चलने ठाउ चाहि नेपाल!प्राय आंदोलन बिदेशी डिजाइन,प्रयोग चाही नेपाली हुने! अर्थतन्त्र बिदेशी पंजामा,राजस्व तिरने चाही नेपाली! खर्चने बिदेशीले चाहे अनुसार,रपनि सार्बभौम नेपाल भन्छन नेता खैकेखैके!
यस्ता पात्र देशको अङ्गरक्षक बन्छु भन्दै जनतालाई भ्रम फैलाउँदैछन् अनि त्यसकै पछाडी हामी जनता लागियो भने दुःख र शास्ती भोग्ने भनेको तपाई हामी जनताले नै हो। बेलैमा सचेत जनता हुन जरुरी छ यति धेरै मूर्ख मनुस पनि नबन्नु होला। यानकी यस्ता जातीय र धार्मिक द्वन्द लाउने व्यक्तित्व पछाडी लागेर भोलि पछुताउने समय चुकाउनु भन्दा बेलैमा बुद्धि पुऱ्याउनु उचित देखिन्छ।l
निर्मल पुर्जा सहित आधादर्जन शाहसी नेपाली हिम छोराहरु ब्रड पिकले नेपाल र विश्व पर्वतारोहण जगतलाई निराश बनाउदै खोस्यो।त्यो पीडाले विश्राम नलिदै नेपाली फुटवलमा कालो वादलले ढाक्दै निराशा थप्यो।निर्मलहरु प्रकृतिसँग हारे र खेलमा किरणहरु शासकीय अक्षमतासंग।श्रद्दान्जलि र सहानुभुति एकसाथ!
@ShahBalen शेना संग deal गर्ने तरीका हुंछ यो freedom र गाड़तन्त्रको नांगो नाच भो!! यस्तो भो भने शेना संग आतंककारी पार्टी हरू र झोले हरू नडराऊने बेला आउला आफ़ई हेलीकॉप्टर चढ़ी भागन पर्ला है !! सावधान!! पुलिस संग अहिले जनता किन नडराका पुलिस लाई नेताले हेपेर राजनीति मुनि राखेर हो।।
२०० वर्षदेखि नेपाली जनताको भरोषाको प्रतिक रहेको एउटै संस्था @NepaliArmyHQ लाई ध्वस्त बनाउन लागिरहेको यो निलो झुण्डलाई साथ दिईराख्ने हो कि गल्तिबाट प्रायश्चित गरेर सच्चिने हो ? वर्दीमा रहेको नेपाली सेनाको आर्मीको क्याप्टेनसँग यो तहको व्यवहार हुन थालेछ, त्यो पनि सार्वजनिक स्थानमा ! कठै !!
राष्ट्रिय ढुकुटी कार्यकर्ता पाल्ने कसैको बपौती होइन|असंशोधनीय ढंगको स्थायी कानुन बनिन र भनिन जरुरी छ:विषय विज्ञ मन्त्री बनाईनेछन वा३जना भन्दा बढि सल्लाहकार राख्न पाईने छैन|यसो गरियो भने यो हाँडीगाउँको जात्रा ३९,२७,२२,२०..जना सल्लाहकारको भीड देख्नु पर्थेन पैसा र समयको बचत हुन्थ्यो
@hark_sampang नेपालमा ग्याँसको डिलर परचन्नेको आफन्त हो यो सरकार कमजोर र गिराउने षड्यन्त्र हो। यदि आफुलाई लडाकु बहादुर राईको छोरा सम्झिन्छौ भने परचन्नेको कठालो समातेर करङ्गको हड्डी भाँचिने गरी हान भोलि बाट ग्याँस सर्वसुलभ भएन भने मेरो मुखमा गु वनाएर थुक तर गेडा जस्तो नभुक
काठमाडौं सहित देशभर ग्यासको हाहाकार छ।
जनताको चुलो बल्न छाडेको छ।
हिजोका सरकारले जनताका दुख देखेनन् र जनविद्रोह भएको हो ।
यो कुरा सरकारले बुझाेस्।
यो जनताको दुखलाई सरकारले बेलैमा देखाेस्।
@hamrorabi@ShahBalen प्रदेशको पुनसंरचना सबैको सहमति लियर गर्दा रामरो हो अहिले सुशाशनमा विकासमा केंद्रीत हुनु ठीक।भ्रष्टाचारी नजाकिए सम्म इनले यही निऊमा भाडमैलो मचाऊछन रास्वपालाई नीलनुन ओकलनु हुनछ।प्रतीक्ष्य कार्यकारी जरूरी छैन किनकि नेता बिकाऊ छन त्यो महंगों पर्नेछ मुलुकलाई ।
@hamrorabi@ShahBalen@PM_nepal_ जहीले जहीले इंडियाले नेपालका लंपसारबादी नेतालाई रामरो स्वागत गर्याछ त्योत्यो बेला देशद्रोही नेताले भारतलाई केही फोकट्या चढाको गुमाको छ सामरिक रूपमा झन कमजोर परनिर्भर भको छ,यो पटक नेपालले के गुमाऊदई छ?बिकाऊ भारतलंपट देशद्रोहीमा नाम दर्ज गरौने हो?
@narendramodi Elephant has two types of teeth 🦷 one is for the display another is for chewing. Mr. Modi we know..if your interest raises up you are welcoming them if not you don’t meet them there are so many foot prints leftovers from the past.
@narendramodi Elephant has two types of teeth 🦷 one is for the display another is for chewing. Mr. Modi we know..if your interest raises up you are welcoming them if not you don’t meet them there are so many foot prints leftovers from the past.
@party_swatantra समाचार धेरई देखे घंटी नेता बोलेको देखे रबीले पाको सम्मानले रास्वोपाको छाती चौड़ा भको छ,म भनछु व्यक्तिले रिझाउने भारतीय सम्मानलाई गौरवको विषय बनाउछौ भने त्यो छाती चौड़ा होइन भारतीय लौड़ा भको हो।मातृभूमीले जितने काम गर्नू,न की इंडिया रिझौने @hamrorabi@ShahBalen
don’t think that what you got in your career always keep in your heart and feel that what you gave to your country winning. @hamrorabi just be proud and loyal being a Nepali. You don’t have to bow down to anyone.
@hamrorabi U shouldn’t be too happy about welcoming India, Lendup Dorje was also welcomed on the red carpet by India.A few years later,Sikkim was annexed by India. Nepali leaders seem to have short memories because they forget everything when they receive warm welcome from India.