जतासुकै अपराध मौलाएको हेर्न न्यायपालिका हेर्दा हुन्छ । न्याय दिने निकायको व्यस्ततालाई हेर्दा अवस्था दर्दनाक छ । समाजिक संजाल बन्द होस तर नेपाली मौलिक रितिरिवाज सभ्यता बाच्नु पर्छ ।
मानिस सामाजिक प्राणी हो भनेर सानैमा लेख्नु पड्नु गरेको हो । सामाजिक उत्तरदायित्व नहुने प्राणिले जति थाल भात खाए पनि घाँस खाए सरह हो मान्छे बन्नलाई दुई खुट्टामा उभिन जानेर मात्र नहुने रहेछ ।