जब कुनै महिलाले मलाई मेरो श्रीमानले कुटपिट गर्छ मलाई बचाउनुहोस् भनेर प्रहरीलाई बारम्बार खबर गर्छ भने त्यो महिलालाई शुरक्षा दिने प्रहरीको काम हो । १५ चोटी भन्दा बढी खबर पाएर पनि “नेपाली ब्रो” भन्ने ब्याक्तिलाई घरझगडा भन्दै प्रहरीले सजाय नदीनुको डरलाग्दो परिणाम 😢
जवसम्म म दमैको छोरी हो भनेर भन्दा समाजले मेरो थरलाई लिएर नाक खुम्चाउदैन र मलाई “सानोजात” भनेर लज्जित बनाईदैन त्यो दिन मनाउनेछु “जातिय भेदभाव तथा उन्मुलन दिवश” । यो नामको मात्रै दिवशमा मेरो कुनै उत्साह छैन 🥺🦋
#21jestha
साथिहरु !
म दलितहरुले छोएको खान्छु,मैले दलितहरुलाई साथी पनि बनाएको छु भन्नुहुन्छ भने तपाईहरुले कुनै महान काम गर्नु भएको छैन,मान्छे बन्न सिक्नु हुदैछ।तपाईहरुले बिभेदको सिमा दलितहरुलाई साथि बनाउनु नबनाउनु, छोएको खानु नखानुसम्म मात्र हो भनेर बुझ्नुहुन्छ भने तपाईहरु अझै अमानव नै हो ।
बर्षौदेखी “सानो जात” भन्दै शोषण भएको छ। अछुत भन्ने कलंकको टीका लगाई दीएको छ, र पनी भन्छौ तिमीलाई के अपमान भएको छ ? खुकुरीको चोट अचानोलाई मात्रै थाहा हुन्छ 😐🦋
रोल्पा गंगादेव गापा -५ फुल्बासका भीमबहादुर खत्रीले सोहि ठाउमा बस्ने १० वर्षको खगेन्द्र बिकलाई घरभित्र आएको भनेर ज्यान मार्ने धम्की सहीत घरभित्रै सआक्रमण गरि कुट्पिट गरेको छन् ! गाउँलेहरूले थाहा पाएपछि उद्धार गरेर बाहिर निकालेको थियो ! बच्चाकै मुखबाट सुनौ 😢
#Dalitlivematter
गंगादेव गापा -५ फुल्बासका भीमबहादुर खत्रीले सोहि ठाउमा बस्ने १० वर्षको खगेन्द्र बिकलाई घरभित्र आएको भनेर ज्यान मार्ने धम्की सहीत घरभित्रै सआक्रमण गरि कुट्पिट गरेको छन् ! गाउँलेहरूले थाहा पाएपछि उद्धार गरेर बाहिर निकाली उद्दार गरेको थियो !
#DalitLivesMatter#JusticeForDalit
म फेरी भन्छु !
प्रेम,बिबाह गर्दा कुटीनु पर्छ, बिस्तापित हुनुपर्छ र मारिनुपर्छ भने कोही कसैले पनि अन्तरजातिय प्रेम र बिबाह नगर्नुहोला,
सिन्धुलीको कृष्ण बिक केशको निक्पक्ष छानबिन होस् !
#DalitLivesMatter#JusticeForDalit
सिन्धुलीको सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको खुर्कोट प्रहरी हिरासतमा मृत्यु भएको छ । वैशाख ३ गतेदेखि प्रहरी हिरासतमा रहेका विकले हिजो थुनुवा कक्षको भेन्टिलेसनमा सर्टको पासो लगाएर आत्महत्या गरेका प्रहरीले जनाएको छ ।
https://t.co/SJz4yoHwfh
प्रिय साथीहरु !
अपराधीको कुनै जात हुदैन । अपराधी अपराधी नै हो ! हिजो पाटन घटनाको अपराधीलाई लिएर पुरै समुदायलाई गाली गर्ने काम बन्द गर्नुहोला !
संजिव नेपालीलाई कडा कारबाही गरियोस् !
प्रेम, बिबाह गर्दा कोही मरिनु, मारिनु पर्छ भने त्यस्तो प्रेम र बिबाह कोही कसैले नगरोस् !
हार्दिक श्रद्धान्जली ईनिशा ! तिम्रो आत्माले शान्ति पाओस् 😢 https://t.co/xEg8fLjETs
धेरै-धेरै बधाईको साथै सफल कार्यकालको शुभकामना प्रधानमन्त्री बालेन्द्र साह साथै मन्त्री मण्डल सम्पुर्ण टिमलाई 👏🏻
समबेशी लोकतन्त्रको सुखद पक्ष नै हो आज देशले बालेन साह प्रम, सुदन गुरुंग, सिता बादी र गिता चौधरीहरुलाई मन्त्रीमा देख्न पाईरहेको छौ ❤️🙏
अरु कुरा त काम गरेपछि समिक्षा गरम्ला! भेरी नदी र झुप्राखोला किनारमा गिट्टी कुट्दै हुर्केकी 'सिता वादी'हरु मन्त्री हुनु यो संघीय लोकतान्त्रिक गणतन्त्रले दिएको गौरव गर्न लायक उपलब्धि हो। यो व्यवस्था छ र न सिता वादी मन्त्री र बालेन शाह प्रधानमन्त्री बन्न सम्भव छ !
जय लोकतन्त्र!🙏