गगन'हरुको बलको स्रोत,
व्यवस्था हाम्रो हातमा छ,
न्यायधिश नहुने कुरा भएन ।
रवि माथि��ो रवैया विशुद्ध प्रतिषोध हो । कुनै शंका छैन । भ्रष्टचार खुला राष्ट्रमा कसैमाथि कारवाही भइरहेको छ भने, त्यहा न्याय कदापि छैन ।
सहकारी समस्या समाधान गर्ने सदिच्छा कतै देखिन्न ।
भोलीको दिन भारत, पश्चिमा र अमेरिकाले आफ्ना इसाइकरणका खेतलाहर�� प्रचण्ड, बाबुराम, ओली, देउवा, माधव लगायतलाई सम्झने दिन । मालिकले सम्झिएकोमा भावविभोर भएर बिदा दिनु के नौलो भयो र???
फिलिम मन लागेको कान्ला हिडेको छ। हिड्नुपर्ने केही बाटो छोड्न पुगेको छ, एउटै कुरा स्थापित गर्न खोज्दा त्यसलाई एउटा दृश्यबाट अर्को दृश्यमा सार्दै गर्दा बिझाउने ठाँउ दिएको छ।
पूर्णबहादुरको सारङ्गीमा पूर्ण छ, उ बहादुर पनि छ, सारङ्गी पनि छ तर फिलिम अपूर्ण छ।
बाटुली जानुको कारण बलियो छैन, फिल्मले बाटुलीलाई छोड्नु एउटा स���ल पक्ष नै हो। सारङ्गी रेट्दै गाँउदा पार्श्व गायनसंग बिजय बरालको तालमेल कमजोर छ, पुगेको छैन।
@thapagk रामराम सर रामराम । सरकार आफ्नो छ, यता कङ्ग्रेसले गर्छ जे गर्छ भन्न सरम मान्नुस् �� नेपाली कङ्ग्रेसले सरकार कसरी चलाउँछ भनेको देखाउँने काइदा हुँदै भएन । आइ क्यू जति कम भए नि यति चाँहि भनियो ।
नेपालमा गलत सुचना फै��ाउने माध्यम बन्ने उल्टै गलत सुचना फैलाउने पनि आरोप सार्ने ।
हिन्दु धर्मले केही नदिएकाले धर्म परिवर्तन भनेर गीत गाउने ।
बंगलादेशमा हिन्दुमाथि आक्रमण हुँदा धर्म नजोडौ भन्ने ।
अलिकति लाज सरम राखौ ।