सिहंदरबार जलाउन केमिकल प्रयोग भयो: New york times.
प्रहरीले निहत्थालाई गोली हान्न आदेश दियो: BBC
हाम्रो आफ्नो कार्की आयोगको प्रतिवेदन चाहिँ खै:
Copied: Sama Thapa
कानुन फेर्न महान्यायाधिवक्ता कार्यालयलाई लगाएर मुद्दा अगाडी बढाउन नपर्ने भन्ने जस्तो सजिलो छैन नि ,ढाटी ढाटी दोहोरो नागरिकता र दोहोरो पासपोर्ट लिन जस्तो सजिलो होईन नि ,घुमाएर सहकारी पैसा हान्नी जस्तो कहाँ सजिलो छ कानुन फेर्न, एक्लैले कानुन फेर्न सक्ने भए के के हुन्थ्यो हुन्थ्यो ।
@sanuwa_ गगन दाइले मलाई केही गरेनन् होला, अझ क्षति नै गरे होलान्, तर व्यक्तिगत लाभ-हानीभन्दा पर सोच्दा के के गरे, कति जान्दछन्, कति समकालिनभन्दा विचार र नैतिक छन् भनेर सोच्दा म तिनीभन्दा अब्बल त के तिनको पचास प्रतिशत कमका पनि अर्को राजनीतिकर्मी यो देशमा पाउन्न। यो यथार्थ हो बाँकी बकबास!🙏
भदौ २३ र २४ गतेको जेन-ज़ि पुस्ताले नेतृत्व गरेको आन्दोलनमा सहादत प्राप्त गर्नुभएका शहीदहरूलाई फेरि एक पटक भावपूर्ण श्रद्धाञ्जली।
यो पुस्ताको आन्दोलनले उठाएका न्यायपूर्ण मागहरूलाई पूरा गर्न सक्ने सबल पार्टी निर्माणको लागि पार्टी रूपान्तरण अनिवार्य सर्त हो भन्नेबारे केही विचार राखेको छु।
रोग निरोधात्मक सेवा विस्तारको प्रयास
हामीले हाम्रा स्वास्थ्य संस्थाहरुमा सेवा तथा उपचारको गुणस्तर अभिवृद्धिका लागि यथासम्भव सुधारका प्रयत्नहरु गरिरहेका छौं ।
निरोधात्मक विधि अन्र्तगत नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशी जोगाउने प्रयत्नअन्र्तगत फागुन महिनाभर हरेक स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा मधुमेह, उच्च रक्तचाप, मृगौला सम्बन्धी रोग एवम् शरीरको उचाई र तौलको अनुपात निःशुल्क परीक्षण तथा पहिचानको व्यवस्था मिलाएका छौं ।
यसबाट लाभ लिएर आफ्नो स्वास्थ्य रक्षा गर्नुहुन सबैमा हार्दिक अपिल गर्दछौं ।
@MOHP