अनि सरकार हप्तौं सम्म पनि अझै डाटा संकलन मै छौ कि अफगानिस्तानका नेपालीको उद्धारमा पनि जुट्यौ ? कि अमेरिका , क्यानडाले गरेको उद्धार नै मैले हो भन्दै छौं ? जयसिंह धामीबारे प्रतिबेदन बनाउन अझै कति महिना लगाउछौं? अनि अहिले न्याय माग्छौं र दिन्छौं ? कि परमादेश कै प्रतीक्षामा छौं ?
Someone just told me,
Everything has its own time and significance.
Sun does not rise at midnight just because the laundress is in a hurry...
Believe in his(god) plan.
अमेरिका आएर एक महिनामा मैले गरेको कामको विवरण:😂😂🤣🤣🙏एक महिनामा १५ वटा राज्यहरुको २८ वटा शहरहरुमा गएर भाषण गरियो। अझै १३ वटा राज्यहरुको २४ वटा शहरमा गएर भाषण गर्नु ता बाँकी नै छ। म जस्तो मुर्ख मान्छेको दिक्क लाग्ने मुर्ख भाषण सुन्न भनेर निकै नेपालीहरु आएर अन्तरक्रिया गरे।🤣🤣
गण्डकी पुर्ब प्रदेश मुख्य मन्त्री लाई आजिवन सुबिधा दिने गलत निर्णय बदर गर
बाबुराम भत्तराईले भुपु प्रधान मन्त्रीहरु लाई आजीवन सुबिधा दीइ स्थाई रूपमै देश लुटने योजना जस्तै यिनले पनि तिनैको सिको गरे
धिकार छ मुख्य मन्त्री ज्यूँको बुद्धिलाई