@RameshBhushal@KanakManiDixit वस्तुपरक 🎈
भूकम्पको बारेमा त द्विविधा हुननपर्ने होइन र ? यो त यता उता सबै देशले राखेका मापन केन्द्रले “नोटिस”गर्न सक्छन् भनेजस्तो लाग्छ । भनेजस्तो लाग्नु र हुनु त फरक पर्छ नै 🥲
@Nepalipost गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भोटेकोशी बाढी प्रभावित नुवाकोटका ५०० परिवारलाई बिहीवारदेखि स्थानीय तहसंग समन्वय गरेर राहत वितरण गर्दैछ.संघले रु.५ करोडको राहत सामग्री वितरण,प्रभावित क्षेत्रमा चिकित्सक पठाउने र आफ्ना राष्ट्रिय परिषदलाई परिचालन गर्ने निर्णय गरेको छ.,@foolPhobic
@Nepalipost 🤖लेखक-सम्पादक
बीच प्रेम-प्रेमिकाको सम्बन्धमा “भिलेन”बनेको छ🥲
अब लेखक ताजा फूल जस्तो नमिल्दा नमिल्दै पनि राम्रो देखिने छुट्टै बासना र रङ लिएर होइन,बजारमा बेच्न राखिएका एकनासे प्लास्टिकको फूल जस्तो देखिन थाले.
https://t.co/wTpDfWJwkA
,@TheintT55356800
दाजु दिदीहरूमा समर्पित 🎈
@Nepalipost@naharchowck दाजुकै मात्र लेखको चर्चा किन?हामी लेख्दैनौं र 😂पसिना मानिस र पशुको तापक्रम सन्तुलन प्रकृया हो.यस प्रक्रियमा शरीरमा पानीका कण देखिन्छ.शिलाहरूमा आउने पानीलाई पसिना भन्न मिल्दैन.प्राणीमा जुन प्रकृयाले पसिना आउँछ,त्यसरी निर्जीव वस्तुमा आउँदैन.
https://t.co/liWgNquOBN
@naharchowck विज्ञान लेखहरू पनि मिथकजस्तो लाग्छन्-पौराणिक कथामा एउटा त्यस्तो पात्र छ-रक्तबीज.यता प्रवेश खतिवडाको लेखमा त्यस्तै व्याक्टेरियाको अर्थात् एककोशिय जीवको चर्चा छ- 🦠अमीबा त सुनेको हो.मानव शरीरको“टेलोमरेज”को ताला 🔐 खोलिसकेको हो र
@TweetwithPK दाजु ? बासभको ल्यावमा लानु पर्दैन र ?
@TweetwithPK@naharchowck त कारण पनि उल्लेख गर्न पर्दो हो नि ! भौतिक हो कि भावनात्मक ? कसैले भन्यो भन्दैमा हाम्रा बासभ दाजुले पत्याउनु पर्ने हो र ? बासभ दाजुको ल्यावमा परिक्षण हुन पर्दैन र 😂
@Valtu_Npl@1970kishor पत्रकार किशोर श्रेष्ठलाई छाड्न आदेश दिँदै सर्वोच्च अदालतले संवैधानिक तथा कानूनी व्यवस्थाको रोहमा सञ्चारमाध्यममा समाचार प्रकाशित गरेकै आधारमा सम्पादक वा प्रकाशकलाई गिरफ्तार गरी थुनामा राख्नु अनुचित छ भन्दै बरामद गरिएका सञ्चार उपकरणहरू तत्काल फिर्ता गर्न प्रहरीलाई निर्देशन दिएको छ.
प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ,बालबालिकाका ल्यापटप र जनआस्थाका सञ्चार उपकरण कब्जा गरेको छ.परिवारका सदस्य र कानुनी सहयोगीलाई भेट्न दिएको छैन.समाचारका विषय सार्वजनिक हुन्.समाचारका स्रोत सार्वजनिक हुँदैनन्.
सरकारले प्रहरी बलमा विधि बाहिरको काम गर्दैछ.@1970kishor