@ChummeyLungs त्यहाँ बोल्न जाने एैरेगैरै लत्तुखैरे खासै टिक्दैनन, दीपकपनि अर्का भोषडी नै लाग्थे, बुलेट र धररा पेरिसडाडाबाट लात खाएपछि सधै विक्षिप्त सुनिन्छन PHD गरेकालेपनि नेपालीपोस्ट स्पेसमा बोल्न सक्ने औकात गुमाएको देखियो तर आजभोलि हामी सुन्नेहरुलाई अझ पिसफुल प्लेस बन्यो
मधेशमा डिजे गुरुङ जाने होइन क्या। भाषा, धर्म, अनुहार र बडी ल्याङ्ग्वेज मिल्ने बालेन जाने हो। बालेन नै जान नसके, मनिष झा नाम गरेको मनुष्य जाने हो।
खै दिमाग?
हिजो अरुले गर्दा पो नराम्रो हो त यिनले त सिंहदरबार,अदालत जस्ता देशका धरोहर जलाउँदा त राम्रो भनेकै छन् कसैले केही भन्न सकेन यस्ता स्वकीयको कुरा के हो र ? यिनले त विज्ञ पो राख्ने हुन् क्यारे🤥😮💨
करको दायरा बढाउने भनेर एउटा फटाहा हलीले मासिक खर्चको सबैभन्दा ठूलो हिस्सा बोक्ने छोराछोरीको शैक्षिक शुल्कमा चोख्खो ३% बढाईदियो ! यसको असर जनसंख्याको ठूलो र खाईनखाई बच्चालाई स्तरीय शिक्षा दिन खोज्ने तप्कालाई पर्ने नै भयो ! कम्तिमा पुरानाले यस्ता खाले कर थोपर्ने हिम्मत त गरेका थिएनन् ! के के न खाउँला भनेर उचालिएको खायौ हैन ठूलो भाग ? हलीको छोरोले पढ्म पर्ने हैन यो देशमा, जे जे लगाए पनि भै’गो नि !!
गणेश नेपाली आत्मदाह र मृत्युवरणले धेरै पीडा दिएको छ । संसद मार्फत गम्भीर छानबिनको माग गरेको छु । गणेशप्रती हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना । दैनिक १८ जना र बार्षिक ७ हजारले आत्महत्या गर्छन । कानून बनाऔं, कार्यन्वयन गरौं, जीवन जोगाऔं । मानसिक स्वास्थ्य बारे बहस गरौं..।
कसले के गर्छ?कसले के गर्दैन् भन्दा पनि २०४७ देखि २०८२ भदौ २३ सम्म र भदौ २४ पछि त्यो दिन सम्म यो देश र यो देशका जनतालाई न्याय दिन सकिनौं भने हामी नेपाली हौं भनेर हाम्रो साथमा नागरिकता भन्दा अर्को कुनै केही रहने छैन्।हामी सच्चा देश भक्त नेपाली एक जुट बन्ने समय आएन र?