अहिले नेपाली डान्सर/मोडल आष्मा विश्वकर्माको डान्सले भारतमा समेत चर्चा लिइरहेको छ । भारतीय कलाकार राम चरनको "चिकिरी चिकिरी" बोलको गीतमा हुबहु नक्कल गरेर आष्माले धुम मचाएका छन् ।
पोखरा एयरपोर्टमा शिक्षामन्त्री महाबिर पुनको शैली - कालो झोला बोक्यो, लाइनमा बस्यो, हिड्यो।
न कुनै रातो कार्पेट छ! न अगाडी पछाडी सुरक्षाकर्मी छ! जनताको मन्त्री भनेको यस्तो हुनुपर्छ!🙏🌹🙏
गोली छातीमा, तर आवाज अझ बुलन्द छ!
जेनजी आन्दोलनमा गोली खादा पनि उसले हार मानेन, अस्पतालको बेडबाट उठेर फेरि सडकमा आयो। माइक समायो र भन्न थाल्यो, “म अझै लड्छु, अन्याय बिरुद्ध लड्छु।”
यो केवल एउटा युवकको कथा होइन, यो सम्पूर्ण जेनजी पुस्ताको आवाज हो। उसको छातामा लागेको गोलीले उसको शरीरलाई चोट पुर्यायो, तर उसको आत्मालाई होइन। उसको अनुहारको पट्टीमुनि लुकिएको पीडा भन्दा ठूलो उसको आँखा भित्रको आगो हो, जसले सत्ता र भ्रष्टाचारलाई चुनौती दिइरहेको छ।
प्रश्न उठछ-के हाम्रो मिडियाले उनिहरुको आवाज सुन्न खोज्यो? के कसैले उनिहरुलाई सोध्यो, “तिमी के चाहन्छौ?”
दुर्भाग्यवश, हामीकहाँ मिडिया प्रायः झुट र हल्लामा अल्झिन्छ। र साँचो योद्धा, सडकमा रगत बगाउने यो पुस्ता, गोटीझैं प्रयोग ���ुन्छ।
आजको आवश्यकता के हो भने हामी सबैले जेनजीको बलिदान, जेनजीको साहसलाई केवल ताली बजाएर होइन, उनिहरुको मागलाई आत्मसात गरेर अघि बढाउनु पर्छ। किनकि यदि हामी अझै पनि नजाग्ने हो भने, हिजो जस्तै भोलि पनि अर्को छातीमा गोली लाग्नेछ।
हस्पिटलभित्र छिरेर गोली चलाउने पुलिस, रगत दिन सिभिल हस्पिटल पुगेका रक्तदातालाई लखेट्ने पुलिस, युवाहरू बस्ने होस्टेल र डेरामा पुगेर यातना दिने पुलिस र सबैभन्दा मु��्य कुरा एकाउन्न जनालाई ताकीताकी गोली हानेर मार्ने पुलिस यी सबैको फोटो किन छैन कान्तिपुरको फ्रन्टपेजमा @Umesh_Chauhan
अंझै पनि म स्पस्ट र किलेर तरिकाले भनेको छु।टंक जी ले उठाएका प्रश्न।टंक जी ले खोजेको न्याय पक्कै पनि यो देशको साझा प्रश्न र न्याय नै हो।तर टंक जीलाई यत्ति भन्छु!टंक जी समय भन्दा अगाडी।भाग्य भन्दा बढि तेत्रा र द्वापरमा पनि मिलेन भने यहां कसरी मिल्छ?त्यसैले यत्ति भन्छु-“तीन पुस्ते👇